NayaNepalOnline
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
TRENDING
मृत्यु धनुषा वीरगञ्ज भारत जनकपुर सर्लाही महोत्तरी कोरोना
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
NayaNepalOnline-logo
No Result
View All Result

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

News Desk News Desk
चैत्र ४, २०७७, ७:४८ PM

अभियन्ता तथा सामाजिक कार्यकर्ता उज्‍ज्‍वल थापाले तेजाब आक्रमणलाई लैंगिक हिंसाका रुपमा हेर्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ कार्यक्रमको दोस्रो सत्र ‘म त्यो नारी’ मा बोल्दै थापाले एसिड आक्रमण विश्वकै जघन्य अपराध भएको र यसमा सबै लिंग, समुदाय र वर्ग पर्ने गरेको बताए ।

एसिड आक्रमणमा पर्ने महिला वा पुरुष दुवैको चरित्रहत्या गरेर सञ्‍चार माध्यम तथा समाजले प्रस्तुत गर्ने गरेको पनि थापाको भनाइ थियो । तेजाब बिक्री वितरणको नियमन नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने पनि थापाले बताए ।

थापाले भने, ‘एसिडको व्यापार पूर्ण रुपमा रोक्नुपर्छ भन्ने होइन, तर ४५ रुपैयाँको एसिडले एउटा सिंगो परिवार पीडित र बिस्थापित हुन्छ भने मलाई थाहा थिएन भनेर पन्छिन पाइँदैन । यस्तो अवस्थामा व्यापारीले पनि सजाय पाउनुपर्छ । अहिलेको कानुनले पनि एसिड आक्रमण रोकिएन भने कानुनमा अझ परिवर्तन गर्नुपर्छ ।’

त्यस्तै एसिड आक्रमणमा परेकी पवित्रा कार्कीले भने एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘एसिड आक्रमणबाट हामीले जस्तो पीडा भोगेका छौँ, त्यस्तै पीडा पीडकले पनि भोगून् भन्ने हामी चाहन्छौँ ।’ उनले आफू कानुन व्यवसायी बनेर एसिड आक्रमणमा परेकालाई न्याय दिने काममा लाग्ने पनि बताइन् ।

Source: ekantipur

Related Posts

अपराध

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

चैत्र ४, २०७७, ७:४३ PM
राजनीति

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फाल्गुन १४, २०७७, ९:५० PM
अपराध

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ

फाल्गुन १३, २०७७, ७:१७ PM
समाचार

बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ ।

फाल्गुन १३, २०७७, ७:१५ PM
समाचार

हत्याको घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ

फाल्गुन १०, २०७७, ९:२० PM

Discussion about this post

भर्खरै

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

1 month ago

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

1 month ago
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

2 months ago

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

2 months ago

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

2 months ago

नयाँ नेपाल अनलाइन डटकम
सम्पर्क ठेगाना : काठमाडौं-१०,नेपाल
सम्पर्क मो. नं. : ९८४६७५२४९
इमेल : news@nayanepalonline.com
सूचना विभाग दर्ता नं. : २२६३/०७७-७८

हाम्रो बारेमा

संचालक : रुप बहादुर रावत
सम्पर्क मो. नं : ९८६१८०६०९०

सम्पादक : डोलराज पौडेल
सम्पर्क मो. नं : ९८४६७५२४९

  • Privacy Policy

© 2020 NayaNepalOnline || All Right Reserved || Powered by ProTech

No Result
View All Result
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य