NayaNepalOnline
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
TRENDING
मृत्यु धनुषा वीरगञ्ज भारत जनकपुर सर्लाही महोत्तरी कोरोना
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
NayaNepalOnline-logo
No Result
View All Result

पर्सास्थीत अयोध्यापुरीको तथ्य पत्ता लगाउनमा जुट्यो पुरातत्व विभाग

News Desk News Desk
साउन १, २०७७, ४:२६ PM
पर्सास्थीत अयोध्यापुरीको तथ्य पत्ता लगाउनमा जुट्यो पुरातत्व विभाग

सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ ।

‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ ।’

विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियोरथिएन भन्ने स्पष्ट हुने बताउँछन् ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।

Tags: अयोध्यापुरी

Related Posts

समाचार

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

चैत्र ४, २०७७, ७:४८ PM
अपराध

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

चैत्र ४, २०७७, ७:४३ PM
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला
अन्य

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

फाल्गुन १४, २०७७, ९:५५ PM
अन्य

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

फाल्गुन १४, २०७७, ९:५२ PM
राजनीति

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फाल्गुन १४, २०७७, ९:५० PM

Discussion about this post

भर्खरै

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

1 month ago

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

1 month ago
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

2 months ago

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

2 months ago

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

2 months ago

नयाँ नेपाल अनलाइन डटकम
सम्पर्क ठेगाना : काठमाडौं-१०,नेपाल
सम्पर्क मो. नं. : ९८४६७५२४९
इमेल : news@nayanepalonline.com
सूचना विभाग दर्ता नं. : २२६३/०७७-७८

हाम्रो बारेमा

संचालक : रुप बहादुर रावत
सम्पर्क मो. नं : ९८६१८०६०९०

सम्पादक : डोलराज पौडेल
सम्पर्क मो. नं : ९८४६७५२४९

  • Privacy Policy

© 2020 NayaNepalOnline || All Right Reserved || Powered by ProTech

No Result
View All Result
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य