NayaNepalOnline
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
TRENDING
मृत्यु धनुषा वीरगञ्ज भारत जनकपुर सर्लाही महोत्तरी कोरोना
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
NayaNepalOnline-logo
No Result
View All Result

फर्जी हस्ताक्षरबाट नगरसभा गरेको भन्दै जनकपुरधामका मेयर साह विरुद्ध सर्वोच्चमा मुदा दायर

News Desk News Desk
असार ३१, २०७७, ७:२४ PM
फर्जी हस्ताक्षरबाट नगरसभा गरेको भन्दै जनकपुरधामका मेयर साह विरुद्ध सर्वोच्चमा  मुदा दायर

शुभ प्रभात, असार ३१ ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् ।

मेयर साहले प्रचलित ऐनकानूनलाई धज्जी उडाउँदै कानून विपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफुहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर-९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर साहले कानून विपरीत मनोमानी गरेको उनीहरूको आरोप छ । मेयरले रातीको समयमा मूल्य मान्यता विपरीत नगरसभा समपन्न गरेर सम्पूणर् नगरवासीलाई ठगेको वडाध्यक्ष साहले आरोप लगाए ।

वडाध्यक्ष साहले आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषन मुद्दा हालेको बताए । वाड नम्बर-७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पाँचौं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका वावजूद पनि असार १० गते राती सम्पन्न गरेको थियो । अधिकांश वडाध्यक्षहरुले मेयर लालकिशोर साहले १५/२० जना बसेर फर्जी हस्ताक्षर गरी बहुमत पु(याएको देखाएर गैरकानूनी ढंगबाट नगरसभा सम्पन्न गरेको आरोप लगाए ।

वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले भने,‘हामीले चालू आर्थिक वर्षको खर्च विवरण देखाउनुपर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल भएपछि मात्रै नगरसभामा प्रस्तुत गर्न भनेका थियौं, तर एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले त्यो कार्यशैलीको विरोध गरेका थियौं ।’

कार्यपालिकाको बैठकबाट पारित भएपछि नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रस्तुत गर्नुपर्नेमा मेयर र उपमेयरले मनोमानी ढंगले काम गरेको उनले जिकिर गरेका छन् ।

Tags: लालकिशोर साह

Related Posts

समाचार

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

चैत्र ४, २०७७, ७:४८ PM
अपराध

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

चैत्र ४, २०७७, ७:४३ PM
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला
अन्य

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

फाल्गुन १४, २०७७, ९:५५ PM
अन्य

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

फाल्गुन १४, २०७७, ९:५२ PM
राजनीति

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फाल्गुन १४, २०७७, ९:५० PM

Discussion about this post

भर्खरै

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

1 month ago

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

1 month ago
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

2 months ago

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

2 months ago

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

2 months ago

नयाँ नेपाल अनलाइन डटकम
सम्पर्क ठेगाना : काठमाडौं-१०,नेपाल
सम्पर्क मो. नं. : ९८४६७५२४९
इमेल : news@nayanepalonline.com
सूचना विभाग दर्ता नं. : २२६३/०७७-७८

हाम्रो बारेमा

संचालक : रुप बहादुर रावत
सम्पर्क मो. नं : ९८६१८०६०९०

सम्पादक : डोलराज पौडेल
सम्पर्क मो. नं : ९८४६७५२४९

  • Privacy Policy

© 2020 NayaNepalOnline || All Right Reserved || Powered by ProTech

No Result
View All Result
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य