२०७८ पुष ७, बुधबार ११:०३

काठमाण्डौ ।सुनको भाउ आज पनि घटेको छ । हिजो ८ सयले घटेर ९३ हजार रुपैयाँ तोलामा किनबेच भएको सुन आज थप ४ सयले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज बढेको छ ।चाँदी आज १० रुपैयाँले बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार