२०७८ पुष ६, मंगलवार १२:१८

काठमाण्डौ । नेपाली बजारमा आज सुनको चाँदीको भाउ घटेको छ। हिजो तोलामा २ सयले बढेर ९३ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा ८ सयले घटेर ९३ हजार रुपैयाँ तोलामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार