२०७८ पुष ४, आईतवार १५:४१

बेइजिङ (चीन)- उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो।

स्थानीय सञ्‍चारमाध्यमले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको जनाएका छन्।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार