२०७८ मंसिर ११, शनिबार १४:२७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रोहित पौडेलले सबल काँग्रेस र सफल काँग्रेसका लागि ४ बुँदे राजनीतिक प्रस्ताव अगाडी सारेका छन् । उनले सार्वजनिक गरेको सबल काँग्रेस र सफल काँग्रेसका लागि राजनीतिक प्रस्तावमा काँगे्रसको संगठन निमार्ण र संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख छ । नेता पौडल काँग्रेसको काठमाडौं जिल्ला समितिका लागि वर्तमान सभापति कृष्ण (सबुज) बानियाँको समुहबाट सदस्यका उम्मेदवार हुन् ।

उक्त राजनीतिक प्रस्तावमा हालको संगठन निमार्ण र संरचनाले ग्रामीण क्षेत्रमा निर्वाचन लक्षित संगठन निमार्ण हुने अवस्था नरहेको बताईएको छ । साथै क्षेत्रीय प्रतिनिधी र कार्यसमिति सदस्यको छनौट वडाबाट नभई निर्वाचन बुथबाट गर्न पर्ने पनि उनले प्रस्ताव गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार