This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

नेपाली जनप्रगतीशिल बेल्जियमले भारतीय दुतावस वेल्जियममा बिरोध पर््रदर्शन

DSC02562
दधिराज घिमिरे एनएनओ बेल्जियम ब्रसेल्स

भारतिय सत्ताबाट नेपालको सीमानामा बारम्वार भएको हस्तक्षपका साथै  नेपालको आर्थिक सामाजिक तथा राजनितीक क्षत्रमा  भारतिय सरकारको गलत मनासयबाट चासो बढाउदै जानु नेपालको र्सार्वभौम माथिको ठाडो हूस्तक्षप हो । कुन पनि खालको बैदेशीक हस्तक्षप हुदां संसारको जुनसुकै कुनामा रहेका कुन पनि राष्ट्रबादी नेपालीले बिरोध नगरी बस्न सक्दैन । बिगत देखी नेपाली जनताको मुक्तिकामी आन्दोलनलाई प्रवाशबाट अग्रागामी भुमिका निर्वाहा गर्न सफल  नेपाली जनप्रगतीशिल,मचं बेल्जियमको आयोजनामा बेल्जियम स्थीत भारतीय दुतावसमा बिरोध पर््रदसन सपन्न गरेको छ ।

दिउसो दर्ुइ बजेबाट भएको बिरोध पर््रदशनमा उपस्थीत जनसमुदायले भारतिय हस्तक्षप बिरुद्धको प्लेकार्ड बोकी आक्रोसपर्ुण्ा नारा लगाएका थिए । मोर्चाका अध्यक्ष बिष्णु भुजेल उपाध्यक्ष चित्र सुवेदी र मगरात मुक्ति मोर्चाका जिल्ला सदस्य बिरमान र्घर्ति मगरको टोलीले भारतका प्रधानमन्त्रि मोनमोहन सिहलाई सबोधन गरी बेल्जियम स्थीत भारतीय दुतावास मा दुतावसका प्रथम सेक्रेटरी  लाई ज्ञापन पत्र पढेर सुनाई बुझएका थिए । ज्ञापन पत्र बुझउने क्रममा भारतीय दुतावासका प्रथम सेक्रेटरीले यथासक्दो चाडो सो ज्ञापनपत्र भारत सरकार समक्ष पुर्याउने प्रतिबद्धता गरेका थिए ।

नेपाली थारु समिती,यूरोपका सयोजक सोम नारायण थारु नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,बेल्जियमका अध्यक्ष किष्ण तिवारी नेपाली प्रगतीशिल महिला मचं ,बेल्जियमकी महासचिव सुसिला भुजेलले भारतीय हस्तक्षपको  कडा शब्दमा बिरोध गर्दै भारतिय सरकारले सारीएका पिलरहरुलाई पुरानो ठाउमा कायम गर्न भारतीय सरकारबाट भएको सबै खाल ेहस्तक्षप बन्द गर्न माग गर्नु भयो । कार्यक्रमा मन्तब्य दीदै नेपाली जनप्रगतीशिल, बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले भन्नु भयो यदी भारतिय हस्तक्षप बन्द भएन भनेे संपर्ुण्ा यूरोपबाट बिसाल जनसमुदाय लिएर हप्तौ सम्म आन्दोलन गर्न मोर्चा तयारी रहेको बताउनु भयो । अहिलेको नेपालको सरकार भारतियहरुकै कठपुतली सरकार भएकोले यो सरकारले कुनै पनि समस्याको हल गर्न नसक्ने बताउनु भयो साथै वाहाले अव नेपालमा नेपाली जनताले  राष्ट्रीय संयूक्त सरकारको आवश्यकता ठानेका छन त्यस्तो सरकारले मात्रै नेपलीहरुको शान्तिको चाहानाका साथै संपर्ुण्ा समस्याको संबोधन गर्न सक्ने बताउनु भयो । कार्यक्रम मोर्चाका महासचिव दधिराज घिमिरेले संचालन गर्नु भएको थियो ।

Leave a Reply