काङ्रेश कोटाका राजदुतलाई फिर्ता बोलाइने – डा. सुर्यनाथ मिश्र दोश्रो चरणमा
नयाँ नेपाल अनलाइन सम्बाददाता, काठमाडौं
हिजो बसेको मन्त्री परिषद बैठकले काङ्रेश नेत्रित्वको सरकारका पालामा भागबण्डामा परेका काङ्रेश कोटाका राजदूतलाई फिर्ता बोलाउने निर्णयलाई सैदान्तिक रुपमा सहमती गरेको छ।
श्रोतका अनुसार पार्टिका भात्रि संगठनहरु सँग मिलेर सरकारलाई असहयोग गरेका कारण ति राजदूतहरुलाई फिर्ता बोलाउन लागिएको जनाएको छ।
फिर्ता बोलाइने राजदूतहरुमा भारतका लागि दुर्गेशमान श्रेष्ठ, अमेरिकाका सुरेश चालिसे, बेलायतका मुरारिराज शर्मा प्रथम चरणमा परेका छन भने दोश्रो चरणमा कतारका लागि डा. सुर्यनाथ मिश्र, थाइल्यान्डका नबिनप्रकाशजङ शाह, इजराएलका बैज्यनाथ थपालिया, पाकिस्तानका बलबहादुर कुँवर रहेका छन।
श्रोतका अनुसार फिर्ता हुने बारे राजदूतहरुलाई औपचारिक जानकारी पनि गराइसकिएको छ।

This blog is very nice.
The content is really interesting.
You are invited in our social networking site of Nepal and Nepali news Goreto.co.cc where you can share your story with others.
Your news and post will really be shared with other Nepalese all over the world.
Goreto.co.cc
ABBA YO JANARDAN RA TESKO MANDALI LE BISTARAI DEKCHA….. KHUB YO RAJDOOT PANI TEHI PATAKI DHOGI KRANTIKARI ADAMBEER BOKEKO JADARDAN KO SAATH LAGERA HIDEKO THIYO DEKHYO BAU KO BIHE…. BACHAYO HAINA TIMRO MAWOBADI LE….?
Khushi lagyo Nepali congress ko sifaris ma pareka raajdoot haru lai Nepal phirta bolaune bhayeko chha bhanne sunda ra maile samarthan garne party bhayeko le malai garba pani chha ki Qatar ka raajdoot jo Qatar ma kutnitik niyog ma aahile samma naghateko ghatana ghataye. tyo k ta bhanda bigat 2 barsha dekhi Qatar ma ilegal (aabaidh) roop ma luki chhipi mudki bajardai hidi sojha sajha sramik haru lai dhamkaudai lutdai hidne dalal lai hamra maha mahim raajdoot le legal banaidiyera thulo gun lagai dinu bho ra uha lai naya passport banai dinu bho maile gaurabanbit mahasus gareko chhu ki maile samarthan garne party ka partinidhiu le yo 1 aanikaraniya yogdan gare bapat, ra dhanya hun ti mahasaye jasle hamra chhaya raajdoot ko visa lagaidinu bho ra aaphni korali chhori ko bihe garna push maagh ko jado ma chhori juwain lai nyano banai dina blanket ko bhari bokera Nepal prasthan garnui bho. Badhai chha mahamahim Rajdoot ji lai jasle yo mahaan karya garnu bho. Tara e aaru nimukha jo jel ma sadi raheka chhan , jo aannyaa ma pareka haru chhan tin lai kasle garchha ta uddhaar? Embassy samma aaunasakne lai ta 2 chhak khana dinu bhayeko 6 mahodaya lai saadhu baad. :aaba rahyo janardan ji ko kura uuni ta Nepal gaye phirchhan phirdainan tara tapai jadai hunuhunchha. aaba e aasepaase le k garlan mahamahim sochi baksios.
राजेन्द्र जी अहिले नै न फर्ुर्किनुहोला समयले आफै देखाउदै जान्छ को कस्तो हो भन्ने कुरा आलुको भाउमा मान्छे बेच्ने दिन फेरी फर्किन धेरै गाह्रो पर्छ । जुनसुकै राजदुत आवोस् तर राज्यव्यवस्था ठीक छ भने तपाइहरुजस्ता दलालहरु कसरी ठीक हुन्छन् भन्ने कुरा हामीलाई वकाइदा थाहा छ । कसको आर्थिक नैतिक र भौतिक धरातल कति छ भन्ने कुरा हामीले मजाले मापन गरिसकेका छौ । फेरी राजेन्द्र पाण्डे नै आएपनि अब तपाइहरुले केही गर्न सक्नुहुन्न म लेखेर दिन्छु । अर्को जो आफूलाई दुखीको नाममा परिचित गराउने र श्रमिकहरुले दुखले कमाएको धनलाई सोसेर अट्टाहास गर्ने मित्र हुनुहुन्छ । मित्र नाम परिवर्तन गर्दैमा कसैले चिन्न सक्दैन भन्ने नसोच्नुहोला । अब दर्ुर्दिन तपाइका सुरु हुदैछन् । तपाइ जुनसुकै भेषमा लुकेर बसे पनि तपाइको केही हुने वाला छैन । बस् भगवान पुकारेर बस्नुहोला । महोदय तपाइले बङ्गाउदैमा सत्य वाङ्गदिैन । पशुपति नाथले तपाइको कल्याण गरोस् हामी त्यही कामना गछौ ।
दिनदुखी को कुरा मा म शाहमत छैन ! कसैको बुराइ गर्नु भन्दा पहिला उसले गरेको कामलाई पनि हेर्नु पर्छ ! मैले धेरै मुलुकहरु घुमेकु छु र बिभिन्न मुलुक्मा भएका नेपाली राज्दूतहरु सँग भेट्ने मोका पाएको छु ! अहिले सम्मा कतारमा भएका नेपाली राजदूत डा. सुर्यनाथ मिश्र जस्तो नेपाली राज्दूत भेटेको छैन र भेट्ने वाला पनि छैन जस्तो लाग्छ ! म कोही नेता होइन र नत नेताहरु सँग मतलब छ ! नेपाली नेताहरु काम कम र भाषन जयादा गर्छन !
कतारमा लगभग 3 लाख नेपाली काम गर्छन् ! धेरै नेपालीहरु कम पैसा कमाउछन ! धेरै जसी नेपालीहरु लेबरका काम गर्छन् ! यस्तो कामको जयाला कतार रयाल ६०० हुन्छ जबकी यहाँ एक छाक खाना खान कमतिमा ६ रयाल लागछ ! महगाइ अती नै छ यहाँ ! नेपालीहरु अती नै दु:खमा छन् ! हरेक दीन लगभग ३० दु:खी, पीडित नेपालीहरु आपना पीर मर्का लियर नेपाली राजादुतबाश आउने गर्छन् ! ३ लाख नेपालीको लागि नेपाल सरकारले ३ नेपाली कर्मचारी कतारको राजादुताबाशमा राखेको छ ! धन्य छ हाम्रो नेपाल राज्य र नेपाली नेताहरुलाई ! कहिले आँखा खुल्ने हो !!!
कती नेपालीलाई त कम्पनीले एअरपोर्टमा लिन आउँदैन किन्की नेपाली म्यानपावरहरुले यहाँका कोम्पनीहरुमा खबरै गर्दैन ! कतिले त ३- ४ महीना को तलब नै पाएका छन् ! सबै पिडितका कुराहरु डा. सुर्यनाथ मिश्र लगायत राम काजी खडका र परेम प्रसाद बराल ज्युले सुन्नु हुन्छ तथा सक्दो मद्घत गर्नु हुन्छ ! कतार नेपाली रज्दूतबाशले मद्घत गर्नुका साथ साथ पीडितलाई बसोबास तथा खानाको पनि ब्यवस्था गरेको छ !
धन्य छ राजादुत डा. सुर्यनाथ मिश्रलाई यो भलो कामको लागि तर पनि हाम्रा नेपाली नेताहरुले वहाँलाई नेपाल बोलाउने रे ! खै कहाँ फेरी यस्तो मान्छे नेपाली ले फेरी पाउने हो !
जहाँ सम्म जनर्धन गिरीको कुर छ – उसले यहाँ कतारमा धेरै पीडित मन्छेहरुको मद्घत गरेको छ ! जुन मान्छेहरुलाई नेपाली दलालले नेपालमा ठगी कतार पठाए – जस्तालाई उसले मद्घत गरेको छ ! के यसता नेपालीलाई राज्दूतले मद्घत नगर्ने ?

Hijo Embassay ma tilla raksi le matera manchhe kinbech garne dalal haru ko din aya bhanne soche ka holan aba testo din gaya Aba Jana Pragatishil Manch, Doha, Qatar 3 lakhs Nepali ko Security Cover bhayako chha Sabailai chetana bhaya.
Yauta Janardan ko bhar ma NPPF, Qatar chaleko kasaile samjhanchha bhane tyo kebal diba sapana ho. Hijo ka Dalal Haru aja Embassay ko gate nai birano bhayako chha tyo sabailai thaha chha. Please comment lekhera time pass garnu bhanda ti thagiya ka nepali haru lai sodhna jada ko kasto bhanne answer pai halintho ni haina ra ??
Yadi kasaile yaha ko Dalal Haru ko janma kundali dekhi harek kura chahanchha bhane please contact me I have all details.