श्रमिक रेमिटको आगमन : मनी ट्रान्सफर उद्योगमा नौलो शुरुवात
तारा मंगोल
विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरु लाई एक शुत्रमा बांधी बिदेशमा कमाएको पैसा सस्तो, छिटो, विश्यासिलो र कानुनी तवरले नेपालमा रेमिट गर्राई नेपालभित्र नै विकासका प्रचुर संभावना भएका उत्पादनशील तथा प्रगतीशिल क्षेत्रमा मजदुरहरुको सामुहिक लगानी गर्ने वातावरणको निर्माण गरी नेपाली श्रमिकहरु र नेपाली जनताहरुकै जीवनम आमूल परिवर्तन ल्याउने महान उद्धश्यको साथ यो श्रमिक रेमिटको स्थापना गरिएकोछ । श्रमिक रेमिट देश र देशवासीको लागी तथा श्रमिकहस्द्धारा श्रमिकहरुमै र्समपित भन्ने महत्यकांछी नाराको साथमा प्रस्तुत यो कम्पनीले आम नेपाली श्रमिकहरुलाई आफ्नै ब्याब्यसायको मालिक बनाउने महान लक्ष्य लिएकोछ ।
विगतका दिन देखी चलिआईरहेको ब्याक्त्तिको एकल वा केहि सिमित पूंजीपतीहरुको अधिपत्यमा रहेका परम्परागत रेमिट उद्योगहरु भन्दा बिल्कुलै पृथक पृष्ठभुमीबाट संचालनमा लिन लागिएको यो रेमिट कम्पनीले श्रमिकहरुको सामुहिक लगानी र सामुहिक प्रतिफलको ठोस कार्यक्रम अगाडि सारेको छ ।
बिदेशमा कार्यरत नेपाली श्रमिकहरुद्धारा अनुत्पादक क्षेत्रमा हुदैआईरहेको लगानीलाई निरुत्साहितगरी उत्पादनशीलछेत्रमा लगानी गर्न अभिर्पेरित गर्नको लागी यो रेमिटको स्थापना गरिएको हो ।
विदेशमा कार्यरत नेपाली श्रमिकहरुबिच भाइचाराको सम्बन्ध बिकासगरी आपसी एकता द्धारा देशमा औधोगिक क्रान्तिको शुरुवात गर्नको लागी यो रेमिटको स्थापना गरिएको हो । देश विकशिल हुनको लागी देशमा औधोगिक क्रान्ति अपरिहार्यछ र सो क्रान्ति मजदुरहरुको एकता र लगानी बिना संभव छैन भन्ने शाश्यात शत्यताबाट निर्देशितभै यो श्रमिक रेमिटको स्थापना गर्न लागीएकोहो । समाज तथा राष्ट्र औधोगिकरणको सबैभन्दा महत्यपर्ूण्ा हिस्सा भनेकै श्रमिकहरु हुन र उनीहरुमा बचत गरी एककृतरुपमा लगानी गर्ने बानीको बिकास गर्न सकेमा श्रमिकहरु र देशको प्रगती नियाल्न धेरै समय नलाग्ने निक्र्यौलका साथ यो कम्पनीको कल्पना गरिएकोछ ।
एकता नै बल हो भन्ने महान उदगारको साथ एकले थुकि सुकि, सयले थुकि नदी भन्ने भनाईमा अटल बिस्वास राख्दै यो कम्पनीको स्थापना गर्न लागिएको हो । ‐केवल ५०० जना श्रमिकहरु, जसले एक महिनामा मात्र २०,००० बचत गर्दछन् , मिली एककृत लगानीको सिद्दान्तको आधारमा लगानी गर्नेहो भने प्रत्येक चार महिनामा तीन महिनाको कमाई आप्fm्नो घरमा र एक महिनाको कमाई सामुहिक लगानीमा लगाउनेहो भने एकजना मजदुर दर्ुइ बर्षछि नेपाल र्फकदा ६ वटा कम्पनीहरुको मालिक भएर र्फकनसक्छ । जसले गर्दा उ आफै, उसको परिवार, जहान तथा बालबच्चाहरुको भविष्य सुनिश्चित भैसकेको हुन्छ भने देशमा हजारौं नागरिकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाईसकेकाहुन्छन् । यसको लागी सो मजदुरमा जीन्दगीमा अगाडि जाने, प्रगती गर्ने र आर्थिक रुपमा सबल हुने भावनाकोमात्र जरुरत प्रदछ । ०आपसी एकता र एककिृत लगानीको लागी हाम्रो श्रमिक रेमिट कम्पनीले विश्यभर छरिएर रहेका २५ लाख नेपाली श्रमिकहरु तथा नेपालभित्रै कार्यरत मजदुरहरुको साक्ष
mा संस्थाको रुपमा कामगर्ने अति नै महत्यकांछी उद्दश्यकोसाथ प्रस्तुत हुदैछ । यसको लागी यो श्रमिक रेमिट कम्पनीले विभिन्न देशहरुमा रहेका नेपाली दाजु भाई र दिदी बहिनीहरु समक्ष देश निर्माणको लागी आपसी एकता र सामुहिक लगानीको अनुरोधको साथ राष्ट्र विकाशको महा यज्ञमा औधोगिकरणको अपरिहार्यताको आवाज बुलन्द गर्दै राष्ट्रिय एकताको मालामा समाहित हुनको लागी हार्दिक आव्हान गर्दछ । कसै न कसैले यो काम गर्नु नैछ । आज नभए भोली वा पर्सर्ीीो महान काम हुन्छ नै । समयले दिएको यो जिम्मेवारी पुरागर्नु हामीले हाम्रो प्रथम दायित्य सम्क्ष
mेकाछौं । यसैको फलस्वरुप यो रेमिट कम्पनीको कल्पना गरिएकोहो । यो पवित्रहरु मध्ये पनि सबैभन्दा पवित्र र धर्महरु मध्येपनि सबैभन्दा र्सबश्रेष्ठ धर्महो भन्ने हामीले ठानेकाछौं । यो श्रमिक रेमिट कम्पनीले आप्
fm्नो महान लक्ष्य हासिलगर्नको लागी विश्यका विभिन्न देशहरुमा गठन गरिएको गैरआवासिय नेपाली संगठनहरुलाई आप्fm्नो छांता संगठन मानी काम कारवाहीहरु गर्नेछ । तथा सो को लागी यो कम्पनीको पहल रहनेछ ।यो श्रमिक रेमिट कम्पनी एक विशूद्ध मौद्दिक कारोवार गर्ने कम्पनीहो । यो कम्पनीमा समाहित हुने सदस्यहरु कुनै गुट, फुट, र फजुलका विवादहरुमा विश्यास गर्दैनन् र यो राजनिती गर्ने संगठन हैन । यो त आर्थिक आय आर्जनको लागी खोलिने मुनाफामा आधारित कम्पनीहो । आर्थिक रणनिती अख्तियारीमा हरेक सदस्यहरुको सुक्ष
mाबलाई मनन गर्ने यो कम्पनीको चरित्रहो । कम्पनीका हरेक सदस्यहरु विधानको यो मर्मबाट सदैब निर्देशित रहनेछन् ।नेपाल, नेपाली र भविष्यको नेपाली पिढींको बृहत्तरहितको लागी यो कम्पनीको स्थापना गरिएको छ ।
नयां नेपाल, नयां सोच, नयां संस्कार, नयां अभियान र नयां शुरुवात–यहि नै हो परिवर्तनको संवाहक ।
श्रमिकहरुपनि मालिक बन्न सक्छन, हातमा सिप छ, काधमा जिम्मेवारी । खारिएका अनुभवहरु छन । कामगर्न उत्तुसुक जोश र जांगरहरु छन । संसारको कायापलट गर्यौं तर हार्मो जीवनमा कुनै परिवर्तन आएन । आउनुहोस हामी एक बनौं र हेरौं, हामी सगं कति तागत छ भन्ने । श्रमिकहरु लाई वास्तविक मालिक बनाउने महान लक्ष्यको साथ शुरुवात गरिदैछ यो रेमिट ।
धेरै भन्दा धेरै श्रमिक र नेपाली नागरिकहरु लाई यो कम्पनीमा समेत्नको लागी र्डाईरेक्ट कमिसन स्किम अर्न्तगत रिफरल प्लानको तर्जुमा गरिनेछ । यसको लागी शुरुमा लगानी गर्न नसक्ने तर काम गर्ने प्रबल चाहना हुनेहरुको लागी पनि यस कम्पनीको लागी काम गर्न मिल्ने वातावरणको विकाश गरिनेछ ।
कतारमा कार्यरत श्रमिकहरुको अगुवाईमा स्थापना गर्न लागीएको यो रेमिट कम्पनी लाई स्थापनाकालको पहिलो बर्षै सम्पर्ुण्ा खाडीराष्टृहरु तथा सम्पर्ुण्ा विश्वभरि विस्तारगर्ने योजना तर्जुमा गरिएको छ ।
शुरुको केहि महिना सम्म नेपाली कम्पनीहरुसंग सम्बन्धनगरी नेपाल राष्र्टभरि यसको सेवाहरु बिस्तार गरिने छ ।
नेपालको सरकारी निकायमा कानुन बमोजिम दर्तागरी शुरुमा रेमिट, त्यसपछि बैंक, फाईनान्स कम्पनी, कोओपेरेटिभर्,र् इन्स्यूरेन्स कम्पनी हुदर्ैर् इन्भेष्टमेन्ट कम्पनी मा बिस्तारगरी अन्य कलकारखानाहरु, घरेलु उद्योग तथा लगानीका अन्य क्षेत्रहरुमा यसको सेवा बिस्तार गरिने छ ।
यो कम्पनीलाई नेपालमा दर्तागर्नको लागी नेपाल सरकारसंग बिशेष अनुरोधगरी सकभर सरकारी राजश्य माफी गर्राईने छ । यदी यसोगर्न नेपाल सरकार राजी नभएमा कतारमा कार्यरत मजदुरहरुकै लगानीमा यो कम्पनीको शुरुवात गर्राईनेछ । विस्तारै यस कम्पनीलाई खाडी राष्टृ एवं संसारभर विकसित गरिनेछ ।
यो कम्पनी स्थापनागर्नको आर्को अत्यन्त महत्वपर्ुण्ा उर्द्धश्य नेपालमा खाडीराष्टृमा कार्यरत मजदुरहरुपर्ति गरिने विभेदकारी व्वव्वहार र उनीहरुलाई हेरिने सामाजिक नजर लाई आमुल परिवर्तनगरि देश विकाशमा सम्पर्ुण्ा नागरिकको बराबर भूमिका हून्छ भन्ने भाव पैदा गराउनु पनि हो ।
श्रमिकहरु एक हुन ढिलो भैसकेकोछ । हामीहरु हामाृ भविष्यको पूस्तालाई सबल र सछम बनाउन चाहान्छौं । श्रमिकहरुको उज्यल भविष्यको लागी र श्रमिकहरुको सन्ततीको सफल जीवनको लागी पनि हामीहरु एक भएर अगाडी बढृनुपर्ने परिस्थितीको सिर्जना भएकोछ । यदी हामी एक भई कामगर्न नसकेको अवस्थामा हामाृ भविष्यका पिढीले हामीले भन्दापनि नरामोृ अवस्थाको सामना गर्नुपर्ने सत्य यर्थाथताछ । श्रमिकहरु एकआपसमा मिल्नुपर्ने अपरिहार्यताको सिर्जना आजको समयले गरिदिएकोछ । हरेक पर्त्यक श्रमिकले दिल र मष्टिस्कबाट बुज्नुपर्ने कुरो नै ूपरिवर्तनको लागी श्रमिकहरुको एकर्कित लगानीू नै हो ।
आउनुहोस, तपाई हामी सबै श्रमिकहरु एक भएर एक सानो कामको शुरुवात गरौं । यहि सानोकाम भविष्यको एक अमर परिचय भएर उदाउनेछ । तपाई हामीलाई अलिकति, देश र समाजलाई अलिकति र भविष्यको हामोृ पिढींलाई अलिकति– यहि नै हो श्रमिक रेमिटले पर्बधन गर्ने ब्याब्यसायिक फाइदा ।
काम गरेर घर परिवार पाल्ने कर्तब्यको निर्वाह त सबैले गरेकैछन । तपाईहामीले यसभन्दा केहिमाथी उभिएर सोच्नेबेला आईसकेकोछ । हामी श्रमिकहरु एकजुटभएकोखण्डमा हामीले पनि आफनो जीन्दगीमा आमूल परिवर्तन ल्याउन सक्छौं । बस हामीले एक आपसमा विश्यार्सगर्नसक्ने बानीको बिकास गर्न जरुरी छ । जीन्दगीभरी अरुको लागीमात्र काम गर्ने हैन, हामी पनि मेहनत गरेको खण्डमा आफै मालिक बन्न सक्छौं । हरेक श्रमिकलाई मालिक बनाउने महान उद्देश्यकोसाथमा पृस्तूत हुदैछ यो श्रमिक रेमिट ।
श्रमिकहरुद्धारा अनुत्पादक क्षेत्रमा हूदैआइरहेको लगानीलाई निरुत्साहितगरी आजको बर्तमान आबश्यकता तथा भोलीकोर् पचूर संभावना बोकेका क्षेत्रहरुमा लगानी विस्तार गरी दूस्ख र कष्ट द्दारा आर्जित पसिनाको कमाई सुनौलो भविष्यको आयाम बोकेका क्षेत्रमार् पवाहगर्नु गराउनु नै यो रेमिटको मूख्य लक्ष्य हो ा मेहनत र पसिनाको कमाई लाई बचत गर्न सिक्नु र बचत भएको रकमलाई मूनाफा आर्जन गर्नको लागी लगानी गर्न सिक्नु नै आजको पृमुख आवश्यकता हो ा हामाृ थोरै कमाई अनि त्यसमाथि पनि बहुतकम बचतलाई समुहमा लगानी गर्नसके हामाृे भविष्यमा सफलताको घाम उदाउनेछ भन्ने हामिले विश्यास लिएकाछौं ।
तर्सथ, आउनुहोस नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु, एककिृतरुपमा लगानी गर्ने बानीको शुरुवात गरौं ।
आजसम्म यो विश्यभरी रहेका रेमिट उद्योगको इतिहांस हर्ेदा सम्पर्ूण्ा रमिट कम्पनीहरु एक अरबपति वा एक करोडपतिको निजी कम्पनीको रुपमा रहिआएकोछ । नेपालको रेमिट उद्योगको पृकृती हर्ेदा जतीपनि नेपाली रेमिटकम्पनीहरु छन यी कम्पनीहरु ढनाद्दय नेपालीहरुको ब्याक्तिगत लगानी र उसलाईमात्र एकहोरो मुनाफा आर्जन गर्ने प्रकारकाछन् । जो यूरोप वा अमेरिका वा जापानमा बस्दछ र खाडी राष्ट्मा कामगर्ने नेपालीहरुलाई घृणित नजरले हर्ेदछ । केहि रेमिट कम्पनीका मालिकहरु काठमाण्डौंको अत्यन्तै संभा्रन्त वर्गमा पर्दछन् । यस्ता वर्गबाट खालिएका कम्पनीहरुले केहि समय अवधिको लागी राजगारीको अवसर सिर्जनागरेपनि धनी र गरीव बीचमा कहिले पर्ून नसकिने भयंकर डरलाग्दो खाल्डो खनिरहेका हुन्छन् । मालिक मालिक नै रहिरहन्छ, नोकर नोकर नै रहिरहन्छ । श्रमिकको टाउकामा टेकेर उभिने अनि श्रमिकको रगतमा होली खेल्ने बानी भैसकेका यस्ता बर्गहरुनै नेपाली श्रमिकहरुको पशिनाको कमाईबाट रातारात अरबपति भैराखेकाहुन्छन् । तर्सथ हामी श्रमिकहरुले बडो गहिरो तवरले सोच्ने बेला आईसकेकोछ । हामी हाम्रो कमाईको मुनाफा किन समाजमा यत्रो ठूलो खाल्डो खन्न को लागी जानी नजानी प्रयोग गर्दैछौं- र जून खाल्डो हामिहरुको आप्नै चिहानपनि हो ।
आउनुहोस नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु, हामीले कमाएको हाम्रै पेसा हाम्रो परिवारलाई नेपाल पठाउदा हामीले तिर्नुपर्ने फी हामी श्रमिकहरुकै हितकोलागी सदूपयोग हुने वातावरणको निर्माण गरौं, जसबाट हामीले प्रचुर फाईदा उठाउन सक्छौं ।
सारांशमा भन्नुपर्दा निम्न आय भएका तर जीवनमा प्रगती तथा आर्थिक आयआर्जन गर्न चाहने परिवर्तनकारी नेपाली आप्रवासी श्रमिकहरुको लागी नै यो कम्पनी लाई जनमानसमा ल्याईएकोछ । सकरात्मक सोच र विचार भएका महत्यकांछी नेपालीहरु द्धारा संचालित यो कम्पनी संभवत मजदुरहरु द्धारा मजदुरहरुको लागी र्समपित यो धर्तीकै पहिलो रेमिट कम्पनी हुनर्ुपर्दछ ।
-त्ाारा मंगोल
प्रेसिडेन्ट, श्रमिक रेमिट कम्पनी ।
फोन नं. ००९७४ ५३१२४९र्६र्
इमेल taramangol@yahoo.com

अचम्मको स्कीम निकालेछन् त तारा मंगोल तथा कतारमा कार्यरत श्रमिकहरुको अगुवाहरुले । यो कम्पनीको दर्ता कहाँ कसरी र कुन कानून अन्तरगत भएको छ अनि “धेरै भन्दा धेरै श्रमिक र नेपाली नागरिकहरु लाई यो कम्पनीमा समेत्नको लागी र्डाईरेक्ट कमिसन स्किम अर्न्तगत रिफरल प्लानको तर्जुमा गर्न” नेपालको कुन कानून र कुन निकायले स्वीकृति दिएको छ ? यदि श्रमिकहरुकै लगानीमा श्रमिकहरु द्वारा संचालित हुने हो भने सेयर होल्डरहरु कसरी र कुन निकायमा दर्ता गर्न मिलाईएको छ ? लगानीको सुरक्षाको ग्यारेन्टी कसरी गरीएको छ ?नेपालमा कम्पनी एन अन्तरगत दर्ता भएको भए प्राईभेट कम्पनी वा पब्लिक कम्पनी कसरी र को को संस्थापक सेयर होल्डर भएर दर्ता गरीएको छ । अनि कतार (वा अन्य राष्ट्र)मा कार्यरत नेपालीहरुले लगानी गर्नको लागि यहाँको स्थानिय कानूनले कसरी मान्यता दिएको छ ? मंगोलजीको माथीका कुराले यो एउटा network marketing को अवधारणामा विकशित गरीएको जस्तो देखिन्छ । स्मरणिय रहोस् network marketing नेपाल कतार लगायत विश्वका धेरै राष्ट्रहरुमा अवैध तथा गैर कानुनी काम हो । यसले मिठा र ठूला सपना देखाएता पनि यथार्थमा यो एकदम जतिल संजालमात्र हो जस्को फाईदा माथिल्ला संचालकहरुलाई मात्र हुन सक्दछ ।
अत यस श्रमिक रिमिटको कानूनी दायर र लगानीको सुरक्षाको ग्यारेन्टी कसरी गरीएको छ त्यो पनि प्रष्ट पारिदिन अनुरोध गर्दछु ।
I have asked questions in Nepali language thinking that many of our friends would understand and be more clear but Mr. Mangol has decided to answer in English (I don’t know why), Questions are not answered. You have stated that the company has been registered in Nepal legally, my question was is it registered as Private Limited or Public Limited or as a private company and who are the promoters/owners/shareholders etc ? My other question would be how is this under the umbrella of NRNA ? (read विश्यका विभिन्न देशहरुमा गठन गरिएको गैरआवासिय नेपाली संगठनहरुलाई आप्fm्नो छांता संगठन मानी काम कारवाहीहरु गर्नेछ ) . too many questions for you. So lets have your programs published and then only the people will see what your intentions are. So until then SAYONARA.
yar tapai ta nikai bhatho hunuhodo rahe chha ta yar . kina mero comment lai hatayako yar . badai chha satya tapai lai pani pachena chha yar
Shramik Remit scheme seems very sugary and strikes anyone at first hearing. Regretfully, Mr Mangol has failed to address the questions that Mr DPandey has raised. I personally feel Mr DPandey’s questions are genuine and should be debated. People must have clear understanding of pros and cons of such so-called schemes right before our hard-earned money is invested and we hear of anyone being cheated. Pls take care. CHEERS.
This is a very brilliant plan and all of us should support t his plan. Thanks go to Mr. Mangol for bringing such an ambitious plan out in the public. Negative people will always critisize but you should go ahead.
Mr. Tara Mangol, safe landing at the right destination is more importent than taking off the ground. So, you are requested not get in cock pit without full confidence because accident doesn’t recognize guilty or innocent. On the another hand, if you are confident then please disclose all kind of legal procedures and base to believe for investment. Nobody wants to be cheated because even a single penny plays a vital role to a labor. Any way wish you all the best.
Dear all, Please contact the concerned persons for making any inquiry about Shramik Remit Company. Either u can talk with one of the board of directors or the head office personnels. We have our country committee and please contact them for further clarification. They will give all the answers like legality, investment gurantee and so on. My sincere request with each n everybody: extend your cooperation in this regards, if u can help us, help us, if u can not help us, pls don’t harm either. Thanks n regards.
k ma yeso ho.