This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

निर्वाचन समिति एन आर एन एनसिसि यर्ुर्एइ प्रेस विज्ञप्ति

nrn-logoगैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यर्ुर्एइको निर्वाचन समिति संदेहको घेरामा भन्ने शिर्षमा पत्रकार जाकिर हुसैनद्वारा संप्रेशित केही छापाहरुमा प्रकाशित समाचार प्रति यस समितिको गंभिर ध्यानाकर्षा भएको छ । सो विषयसँग सरोकार राख्ने निम्न कुराहरुमा यो निर्वाचन समिति स्पष्ट गर्न चाहन्छ ।

गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, यर्ुर्एइको निर्वाचन सम्पन्न गर्न एनआरएनए आईसीसी सदस्य तथा रसिया प्रतिनिधी जीवा लामिछाने तथा खाडी संयोजक चन्द्रप्रसाद सापकोटाको उपस्थितिमा एनआरएनए एनसीसी यर्ुर्एइका प्रतिनिधि सहित युएइर्ृर्ृृमा रहेका समाजसेवी, बुद्धिज्ाीवि तथा पत्रकारहरु सम्मिलित एक भेलाद्वारा र्सवसम्मतिले यो सात -७) सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यो समिति एनआरएन आइसीसीद्वारा मान्यता भै आगामी जुन ५ मा निर्वाचन सम्पन्न गराउन निर्वाचन संबन्धि सम्पर्ूण्ा अधिकार प्रदान गरिएको एक अधिकार सम्पन्न निर्वाचन समिति हो ।

यस समितिले आफ्नो कार्यविधि निर्धारण गर्दै आफ्नों निर्वाचन कार्य तालिका प्रकाशन गरेको र पर्ूव घोषित समय -मे १४ को राती १० बजे) सम्ममा सदस्यता संकलन गर्ने गरी समय तोकिएको थियो । यसको समय तालिकामा कुनै थपघट वा हेरफेर गरिएको छैन । उक्त अवधिभित्रैमा यर्ुर्एइका विभिन्न इमिरेट्स्मा ४०० भन्दा बढी साधारण सदस्यताकालागि आवेदन परेकोे जानकारी निर्वाचन समितिका विभिन्न ठाउंमा फारम बुझिलिन जिम्मेवारी प्राप्त सदस्यहरुबाट आएकोले संकलीत फारामहरु दोश्रो दिन शुक्रबार सम्म एक ठांउमा जम्मा गर्ने र सोही दिन छुट्ट िपर्ने भएकोले संपर्ूण्ा प्रमाणीकरणक कार्य गर्न सहज हुने तथ्यलाई ध्यानमा राखी केबल विभिन्न ठाउंमा जम्मा भएको फारम जम्मा गर्ने उदेश्यले एक दिनको समय थप गर्ने निर्ण्र्ाामे १४ तारिख २००९ दिन बसेको यस समितिको बैठकले निर्ण्र्ाागरी समय थप गरिएको थियो । यहाँनिर हामी के स्पष्ट गर्न चाहन्छौं भने प्रवासमा रहेका नेपालीहरुले समय र विदालाई उत्तिकै समायोजन गर्नुपर्ने हुँदा र सदस्यताकोलागि परेका आवेदनहरु सोही समयमानै संकलन गर्न नसकिने परिस्थितिमा सोही प्रयोजनको लागि थप एकदिनको म्याद बढाइएको हो । यी आवेदनहरु भोलीपल्ट -मे १५) सम्ममा भेला गर्ने समय निर्वाचन समितिका पदाधिकारीहरुलाई दिइएको हो तर नयाँ सदस्यता बनाउनको निम्ति होइन ।

यिनै विषयलाई लिएर नेपाल पत्रकार महासंघ सर्ंपर्क साखा यर्ूर्एइका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन पत्रकार महोदय श्री जाकिर हुसेन ज्यूले आप\m

नो पदिय मान मर्यादालाई नै ख्यालै नगरि समितिकै सदस्य निमेष गिरिलाई उधृत गर्दै अतिरंजित ढंगमा कपोकल्पित, निराधार समाचारहरु केही छापाहरुमा प्रकाशित गराउनु भएको समाचारले महिनौं देखि चरम विवादमा रहेको एनआरएनए यर्ूर्एइ राष्ट्रिय समन्वय समितिको निर्वाचन समितिलाई विवादमा तानेर सफल निर्वाचन हुन नदिने फलस्वरुप वर्तमान समितिले नै निरन्तराता पाउन सक्ने चलाखीपर्ूण्ा सोच राखी र यर्ूर्एइमा रहेका नेपालीहरु विचको आपसी सद्भावलाई खलल पु-याउने उदेश्यले अभ्रि्रेरित भई प्रकाशनमा ल्याउनु भएको हो भन्ने यस निर्वाचन समितिको ठहर छ । तर्सथ्ा यस्ताखाले गैह्रजिम्मेवारपर्ूण्ा समाचारहरुको घोर भर्त्सना गर्दै यो निर्वाचन समिति यर्ूर्एइमा सबै नेपालीहरुको निम्ति मान्य हुने गरी निश्पक्ष ढंगले एनआरएनए एनसिसि यर्ूर्एइको निर्वाचन तोकिएकै समयमा सम्पन्न गराउन कटिबद्ध भएको कुरा सम्बन्धित सबैमा आश्वास्थ गराउन चाहान्छ र उक्त निर्वाचनमा निसंकोच भागलिनहुन सम्वन्धित सबैलाई आव्हान गर्दछ ।स्मरण रहोस् ती छापाहरुमा आएको समचार संपे्रशण गर्नुहुने महानुभाव आफै पनि एनआरएनए एनसिसि यर्ूर्एइ को वर्तमान कार्यकारिणी समिति निमार्ण्र्ााुदाको बखत निर्वाचन समितिको संयोजक हुनु भएको र सोही समय वंहा निर्वाचनमा भाग लिईरहेका एउटा गुटलाई जिताउने कार्यमा लाग्नुभएको साथै संपर्ूण्ा आन्तरिक जानकारीहरु उक्त समुहमा वहां स्वयंले उपलब्ध गराउनु भएको भन्ने यथेश्ट प्रमाणहरु प्राप्त भएको र प्रत्यक्ष दर्शीहरुको भनाईमा वहां स्वयमं विभिन्न समयमा भएको भोज भतेरहरुमा सहभागी भई “अब धेरै सदस्यहरुको लागि खर्च नगर्नु, हाम्रो जित सुनिश्चित भईसक्यो” भन्ने जस्ता अभिव्यक्ति दिएका कारण चरम विवादमा आई त्यसको खण्डन पनि गर्न नसक्ने अवश्थाका कारण प्राय संपर्ूण्ा र्सार्वजनिक कार्यक्रम र व्यक्तिहरुसंग हालसम्म सर्ंपर्क विहिन भई रहनु भएको पृष्ट भुमिमा त्यस्तै अर्का महानुभाव जसलाई नेपाली समाजको निर्वाचन समितिले करिब दर्ुइ महिना सम्म्ा कुनै जानकारी नदिई सर्ंपर्क विहिन भएको आरोपमा समितिबाटै निष्काशन गरिएको ब्यात्तिले दिनु भएको जानकारी र दर्ुबईमै बसी आबुधाबीमा आफैरहेको समितिको कोषाध्यक्षले विना पैसा र रित नपुगेको सदस्यता फारम लिएको थाहा पाउने जस्ता कपोकल्पित र भ्रामक रिपोर्टको आधारमा निर्वाचन कार्यक्रमलाई नै असर पर्ने गरी त्यस्ता समाचारहरु संप्रेशण गर्नुमा वहांको नियतमा प्रतिशोधको भावना रहेको प्रष्ट भएको यस समितिको ठहर छ ।

अन्त्यमा गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितिको आगामी निर्वाचन तोकिएकै मिति -जुन ५) मा नै सम्पन्न हुने कुरा संबन्धित सबैमा समिति विश्वास दिलाउन चाहन्छ । साथै सात सदस्यीय निर्वाचन समिति मध्ये छ जना सदस्यको एकमत भएको सर्ंदर्भमा निर्वाचन समितिका आमुक व्यक्तिको भनाई वा स्वयं निर्वाचनका प्रत्यासीहरु मध्ये कसैले असंतुष्टि पोख्नु प्रजातान्त्रिक अभ्यासका सामान्य प्रकृया हुन् । र, कुनै गुट वा उपगुटको पृष्ठपोषण गर्नुकोे सट्टा निर्वाचन समितिलाई सहयोग गर्दै यर्ुर्एइका एनआरएनहरुको मन जित्ोर आगामी निर्वाचनमा सानदार विजयीहुनको लागि पहल गर्न समेत यहाँस्थित बुद्धिजीवि, पत्रकार, समाजसेवी

तथा संबन्धित सबैमा यो समिति हार्दिक आव्हान गर्दछ ।

धन्यवाद सहित ।

डी एल शर्मा

संयोजक

एनआरएन, एनसीसी, यर्ुर्एइ

निर्वाचन समिति

 

 

Leave a Reply