This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

श्रमिक रेमिट किन र कस्कोलागी?

तारा मंगोल 

बिदेशमा कार्यरत नेपाली श्रमिकहरुद्धारा अनुत्पादक क्षेत्रमा हुदैआईरहेको लगानीलाई निरुत्साहितगरी उत्पादनशीलछेत्रमा लगानी गर्न अभिर्पेरित गर्नको लागी यो रेमिटको स्थापना गरिएको हो ।

विदेशमा कार्यरत नेपाली श्रमिकहरुबिच भाइचाराको सम्बन्ध बिकासगरी आपसी एकता द्धारा देशमा औधोगिक क्रान्तिको शुरुवात गर्नको लागी यो रेमिटको स्थापना गरिएको हो । देश विकशिल हुनको लागी देशमा औधोगिक क्रान्ति अपरिहार्यछ र सो क्रान्ति मजदुरहरुको एकता र लगानी बिना संभव छैन भन्ने शाश्यात शत्यताबाट निर्देशितभै यो श्रमिक रेमिटको स्थापना गर्न लागीएकोहो । समाज तथा राष्ट्र औधोगिकरणको सबैभन्दा महत्यपर्ूण्ा हिस्सा भनेकै श्रमिकहरु हुन र उनीहरुमा बचत गरी एककृतरुपमा लगानी गर्ने बानीको बिकास गर्न सकेमा श्रमिकहरु र देशको प्रगती नियाल्न धेरै समय नलाग्ने निक्र्यौलका साथ यो कम्पनीको कल्पना गरिएकोछ ।

एकता नै बल हो भन्ने महान उदगारको साथ एकले थुकि सुकि, सयले थुकि नदी भन्ने भनाईमा अटल बिस्वास राख्दै यो कम्पनीको स्थापना गर्न लागिएको हो । केवल ५०० जना श्रमिकहरु, जसले एक महिनामा मात्र २०,००० बचत गर्दछन् , मिली एककृत लगानीको सिद्दान्तको आधारमा लगानी गर्नेहो भने प्रत्येक चार महिनामा तीन महिनाको कमाई आप्fm्नो घरमा र एक महिनाको कमाई सामुहिक लगानीमा लगाउनेहो भने एकजना मजदुर दर्ुइ बर्षछि नेपाल र्फकदा ६ वटा कम्पनीहरुको मालिक भएर र्फकनसक्छ । जसले गर्दा उ आफै, उसको परिवार, जहान तथा बालबच्चाहरुको भविष्य सुनिश्चित भैसकेको हुन्छ भने देशमा हजारौं नागरिकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाईसकेकाहुन्छन् । यसको लागी सो मजदुरमा जीन्दगीमा अगाडि जाने, प्रगती गर्ने र आर्थिक रुपमा सबल हुने भावनाकोमात्र जरुरत प्रदछ । ०आपसी एकता र एककिृत लगानीको लागी हाम्रो श्रमिक रेमिट कम्पनीले विश्यभर छरिएर रहेका २५ लाख नेपाली श्रमिकहरु तथा नेपालभित्रै कार्यरत मजदुरहरुको साक्ष

mा संस्थाको रुपमा कामगर्ने अति नै महत्यकांछी उद्दश्यकोसाथ प्रस्तुत हुदैछ । यसको लागी यो श्रमिक रेमिट कम्पनीले विभिन्न देशहरुमा रहेका नेपाली दाजु भाई र दिदी बहिनीहरु समक्ष देश निर्माणको लागी आपसी एकता र सामुहिक लगानीको अनुरोधको साथ राष्ट्र विकाशको महा यज्ञमा औधोगिकरणको अपरिहार्यताको आवाज बुलन्द गर्दै राष्ट्रिय एकताको मालामा समाहित हुनको लागी हार्दिक आव्हान गर्दछ । कसै न कसैले यो काम गर्नु नैछ । आज नभए भोली वा पर्सर्ीीो महान काम हुन्छ नै । समयले दिएको यो जिम्मेवारी पुरागर्नु हामीले हाम्रो प्रथम दायित्य सम्क्ष

mेकाछौं । यसैको फलस्वरुप यो रेमिट कम्पनीको कल्पना गरिएकोहो । यो पवित्रहरु मध्ये पनि सबैभन्दा पवित्र र धर्महरु मध्येपनि सबैभन्दा र्सबश्रेष्ठ धर्महो भन्ने हामीले ठानेकाछौं । यो श्रमिक रेमिट कम्पनीले आप्

fm्नो महान लक्ष्य हासिलगर्नको लागी विश्यका विभिन्न देशहरुमा गठन गरिएको ल्यल-च्भकष्मभलतष्ब ल्िभउबभिकभ ब्ककयअष्बतष्यल लाई आप्fm्नो छांता संगठन मानी काम कारवाहीहरु गर्नेछ । तथा सो को लागी यो कम्पनीको पहल रहनेछ ।यो श्रमिक रेमिट कम्पनी एक विशूद्ध मौद्दिक कारोवार गर्ने कम्पनीहो । यो कम्पनीमा समाहित हुने सदस्यहरु कुनै गुट, फुट, र फजुलका विवादहरुमा विश्यास गर्दैनन् र यो राजनिती गर्ने संगठन हैन । यो त आर्थिक आय आर्जनको लागी खोलिने मुनाफामा आधारित कम्पनीहो । आर्थिक रणनिती अख्तियारीमा हरेक सदस्यहरुको सुक्ष

mाबलाई मनन गर्ने यो कम्पनीको चरित्रहो । कम्पनीका हरेक सदस्यहरु विधानको यो मर्मबाट सदैब निर्देशित रहनेछन् ।नेपाल, नेपाली र भविष्यको नेपाली पिढींको बृहत्तरहितको लागी यो कम्पनीको स्थापना गर्नलागीएको छ ।

नयां नेपाल, नयां सोच, नयां संस्कार, नयां अभियान र नयां शुरुवात–यहि नै हो परिवर्तनको संवाहक ।

श्रमिकहरुपनि मालिक बन्न सक्छन, हातमा सिप छ, काधमा जिम्मेवारी । खारिएका अनुभवहरु छन । कामगर्न उत्तुसुक जोश र जांगरहरु छन । संसारको कायापलट गर्यौं तर हार्मो जीवनमा कुनै परिवर्तन आएन । आउनुहोस हामी एक बनौं र हेरौं, हामी सगं कति तागत छ भन्ने । श्रमिकहरु लाई वास्तविक मालिक बनाउने महान लक्ष्यको साथ शुरुवात गरिदैछ यो रेमिट ।

धेरै भन्दा धेरै श्रमिक र नेपाली नागरिकहरु लाई यो कम्पनीमा समेत्नको लागी म्ऋक् अर्न्तगत रिफरल प्लानको तर्जुमा गरिनेछ । यसको लागी शुरुमा लगानी गर्न नसक्ने तर काम गर्ने प्रबल चाहना हुनेहरुको लागी पनि यस कम्पनीको लागी काम गर्न मिल्ने वातावरणको विकाश गरिनेछ ।

कतारमा कार्यरत श्रमिकहरुको अगुवाईमा स्थापना गर्न लागीएको यो रेमिट कम्पनी लाई स्थापनाकालको पहिलो बर्षै सम्पर्ुण्ा खाडीराष्टृहरु तथा सम्पर्ुण्ा विश्वभरि विस्तारगर्ने योजना तर्जुमा गरिएको छ ।

शुरुको केहि महिना सम्म नेपाली कम्पनीहरुसंग सम्बन्धनगरी नेपाल राष्र्टभरि यसको सेवाहरु बिस्तार गरिने छ ।

नेपालको सरकारी निकायमा कानुन बमोजिम दर्तागरी शुरुमा रेमिट, त्यसपछि बैंक, फाईनान्स कम्पनी, कोओपेरेटिभर्,र् इन्स्यूरेन्स कम्पनी हुदर्ैर् इन्भेष्टमेन्ट कम्पनी मा बिस्तारगरी अन्य कलकारखानाहरु, घरेलु उद्योग तथा लगानीका अन्य क्षेत्रहरुमा यसको सेवा बिस्तार गरिने छ ।

यो कम्पनीलाई नेपालमा दर्तागर्नको लागी नेपाल सरकारसंग बिशेष अनुरोधगरी सकभर सरकारी राजश्य माफी गर्राईने छ । यदी यसोगर्न नेपाल सरकार राजी नभएमा कतारमा कार्यरत मजदुरहरुकै लगानीमा यो कम्पनीको शुरुवात गर्राईनेछ । विस्तारै यस कम्पनीलाई खाडी राष्टृ एवं संसारभर विकसित गरिनेछ ।

यो कम्पनी स्थापनागर्नको आर्को अत्यन्त महत्वपर्ुण्ा उर्द्धश्य नेपालमा खाडीराष्टृमा कार्यरत मजदुरहरुपर्ति गरिने विभेदकारी व्वव्वहार र उनीहरुलाई हेरिने सामाजिक नजर लाई आमुल परिवर्तनगरि देश विकाशमा सम्पर्ुण्ा नागरिकको बराबर भूमिका हून्छ भन्ने भाव पैदा गराउनु पनि हो ।

श्रमिकको हितकोलागी श्रमिकद्धारा श्रमिकको लागी स्थापना गर्न लागिएको यो रेमिटनै सायद यो धर्तीको पहिलो श्रमिक रेमिट हुनेछ ।

श्रमिकहरु एक हुन ढिलो भैसकेकोछ । हामीहरु हामाृ भविष्यको पूस्तालाई सबल र सछम बनाउन चाहान्छौं । श्रमिकहरुको उज्यल भविष्यको लागी र श्रमिकहरुको सन्ततीको सफल जीवनको लागी पनि हामीहरु एक भएर अगाडी बढृनुपर्ने परिस्थितीको सिर्जना भएकोछ । यदी हामी एक भई कामगर्न नसकेको अवस्थामा हामाृ भविष्यका पिढीले हामीले भन्दापनि नरामोृ अवस्थाको सामना गर्नुपर्ने सत्य यर्थाथताछ । श्रमिकहरु एकआपसमा मिल्नुपर्ने अपरिहार्यताको सिर्जना आजको समयले गरिदिएकोछ । हरेक पर्त्यक श्रमिकले दिल र मष्टिस्कबाट बुज्नुपर्ने कुरो नै ूपरिवर्तनको लागी श्रमिकहरुको एकर्कित लगानीू नै हो ।

आउनुहोस, तपाई हामी सबै श्रमिकहरु एक भएर एक सानो कामको शुरुवात गरौं । यहि सानोकाम भविष्यको एक अमर परिचय भएर उदाउनेछ । तपाई हामीलाई अलिकति, देश र समाजलाई अलिकति र भविष्यको हामोृ पिढींलाई अलिकति– यहि नै हो श्रमिक रेमिटले पर्बधन गर्ने ब्याब्यसायिक फाइदा ।

काम गरेर घर परिवार पाल्ने कर्तब्यको निर्वाह त सबैले गरेकैछन । तपाईहामीले यसभन्दा केहिमाथी उभिएर सोच्नेबेला आईसकेकोछ । हामी श्रमिकहरु एकजुटभएकोखण्डमा हामीले पनि आफनो जीन्दगीमा आमूल परिवर्तन ल्याउन सक्छौं । बस हामीले एक आपसमा विश्यार्सगर्नसक्ने बानीको बिकास गर्न जरुरी छ । जीन्दगीभरी अरुको लागीमात्र काम गर्ने हैन, हामी पनि मेहनत गरेको खण्डमा आफै मालिक बन्न सक्छौं । हरेक श्रमिकलाई मालिक बनाउने महान उद्देश्यकोसाथमा पृस्तूत हुदैछ यो श्रमिक रेमिट ।

श्रमिकहरुद्धारा अनुत्पादक क्षेत्रमा हूदैआइरहेको लगानीलाई निरुत्साहितगरी आजको बर्तमान आबश्यकता तथा भोलीकोर् पचूर संभावना बोकेका क्षेत्रहरुमा लगानी विस्तार गरी दूस्ख र कष्ट द्दारा आर्जित पसिनाको कमाई सुनौलो भविष्यको आयाम बोकेका क्षेत्रमार् पवाहगर्नु गराउनु नै यो रेमिटको मूख्य लक्ष्य हो ा मेहनत र पसिनाको कमाई लाई बचत गर्न सिक्नु र बचत भएको रकमलाई मूनाफा आर्जन गर्नको लागी लगानी गर्न सिक्नु नै आजको पृमुख आवश्यकता हो ा हामाृ थोरै कमाई अनि त्यसमाथि पनि बहुतकम बचतलाई समुहमा लगानी गर्नसके हामाृे भविष्यमा सफलताको घाम उदाउनेछ भन्ने हामिले विश्यास लिएकाछौं ।

तर्सथ, आउनुहोस नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु, एककिृतरुपमा लगानी गर्ने बानीको शुरुवात गरौं ।

आजसम्म यो विश्यभरी रहेका रेमिट उद्योगको इतिहांस हर्ेदा सम्पर्ूण्ा रमिट कम्पनीहरु एक अरबपति वा एक करोडपतिको निजी कम्पनीको रुपमा रहिआएकोछ । नेपालको रेमिट उद्योगको पृकृती हर्ेदा जतीपनि नेपाली रेमिटकम्पनीहरु छन यी कम्पनीहरु ढनाद्दय नेपालीहरुको ब्याक्तिगत लगानी र उसलाईमात्र एकहोरो मुनाफा आर्जन गर्ने प्रकारकाछन् । जो यूरोप वा अमेरिका वा जापानमा बस्दछ र खाडी राष्ट्मा कामगर्ने नेपालीहरुलाई घृणित नजरले हर्ेदछ । केहि रेमिट कम्पनीका मालिकहरु काठमाण्डौंको अत्यन्तै संभा्रन्त वर्गमा पर्दछन् । यस्ता वर्गबाट खालिएका कम्पनीहरुले केहि समय अवधिको लागी राजगारीको अवसर सिर्जनागरेपनि धनी र गरीव बीचमा कहिले पर्ून नसकिने भयंकर डरलाग्दो खाल्डो खनिरहेका हुन्छन् । मालिक मालिक नै रहिरहन्छ, नोकर नोकर नै रहिरहन्छ । श्रमिकको टाउकामा टेकेर उभिने अनि श्रमिकको रगतमा होली खेल्ने बानी भैसकेका यस्ता बर्गहरुनै नेपाली श्रमिकहरुको पशिनाको कमाईबाट रातारात अरबपति भैराखेकाहुन्छन् । तर्सथ हामी श्रमिकहरुले बडो गहिरो तवरले सोच्ने बेला आईसकेकोछ । हामी हाम्रो कमाईको मुनाफा किन समाजमा यत्रो ठूलो खाल्डो खन्न को लागी जानी नजानी प्रयोग गर्दैछौं- र जून खाल्डो हामिहरुको आप्नै चिहानपनि हो ।

आउनुहोस नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु, हामीले कमाएको हाम्रै पेसा हाम्रो परिवारलाई नेपाल पठाउदा हामीले तिर्नुपर्ने फी हामी श्रमिकहरुकै हितकोलागी सदूपयोग हुने वातावरणको निर्माण गरौं, जसबाट हामीले प्रचुर फाईदा उठाउन सक्छौं ।

सारांशमा भन्नुपर्दा निम्न आय भएका तर जीवनमा प्रगती तथा आर्थिक आयआर्जन गर्न चाहने परिवर्तनकारी नेपाली आप्रवासी श्रमिकहरुको लागी नै यो कम्पनी लाई जनमानसमा ल्याईएकोछ । सकरात्मक सोच र विचार भएका महत्यकांछी नेपालीहरु द्धारा संचालित यो कम्पनी संभवत मजदुरहरु द्धारा मजदुरहरुको लागी र्समपित यो धर्तीकै पहिलो रेमिट कम्पनी हुनर्ुपर्दछ ।

-त्ाारा मंगोल

प्रेसिडेन्ट, श्रमिक रेमिट कम्पनी ।

विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरु लाई एक शुत्रमा बांधी बिदेशमा कमाएको पैसा सस्तो, छिटो, विश्वासिलो र कानुनी तवरले नेपालमा रेमिट गर्राई नेपालभित्र नै विकासका प्रचुर संभावना भएका उत्पादनशील तथा प्रगतीशिल क्षेत्रमा मजदुरहरुको सामुहिक लगानी गर्ने वातावरणको निर्माण गरी नेपाली श्रमिकहरु र नेपाली जनताहरुकै जीवनमा आमूल परिवर्तन ल्याउने महान उद्धेश्यको साथ यो श्रमिक रेमिटको स्थापना गरिएकोछ । श्रमिक रेमिट देश र देशवासीको लागी तथा श्रमिकहस्द्धारा श्रमिकहरुमै र्समपित भन्ने महत्यकांछी नाराको साथमा प्रस्तुत यो कम्पनीले आम नेपाली श्रमिकहरुलाई आफ्नै ब्याब्यसायको मालिक बनाउने महान लक्ष्य लिएकोछ ।

2 Comments

  1. uttam, ktm, mruttamjee@yahoo.com says:

    sir, tapai ko news dherai ramro cha, ma rojgar manch patrika ma chu… tapaiko yo news taha chappana man cha…. yadi milcha bhane rojgarmanch@gmail ma word file pathai dinu hola.

  2. Asha says:

    Really great thoughts.. just keep it up !.. you told me it before also but now i got it in detail and still i am wodering more .. the proceed of it , how it will work around the globe? how it will change the worker’s economic status in their future days? how will you make assure and make understand to people in which basement ?? i am just so curious to know so i hope you will make it complete so that i could able to go little up and could help to others for their own betterment … ALL THE BEST !!

Leave a Reply