कतार
« Previous EntriesNext Entries »प्रचण्ड नेतृत्वको सरकार धरापमा - दलहरुलाई सरकार छोड्न दवाव
Wednesday, December 10th, 2008नयानेपाल अनलाईन डटकम - संवाददाता
तीन महिने हनिमुन बित्न नपाउदै प्रचण्ड नेतृत्वको सरकार धरापमा परेको छ । सरकारको प्रमुख घटक नेकपा एमाले र मधेशी जनअधिकार फोरमभित्र सरकार छाड्न दबाब बढ्दै गएको छ भने माओवादीभित्र प्रचण्ड स्वयंले दबाब झेलिरहेका छन् ।
Bookmark This […]
मानव अधिकार दिवशमा गोरखामा विविध कार्यक्रम
Wednesday, December 10th, 2008कैलासवावु श्रेष्ठ
गोरखा । ६० औं विश्व मानव अधिकार दिवशको अवशरमा गोरखा सदरमुकाममा मानव अधिकार संग सम्वन्धी विभिन्न संघ संस्थाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
Bookmark This
ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु - सडक अबरुद्व
Wednesday, December 10th, 2008नयाँ नेपाल अनलाईन २४ मंसिर
रौतहटको सन्तपुर गाउँ विकास समितीमा हिजो साझ एक मालवाहक ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अबरुद्व चन्द्रनिगाहपुर गौर सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।
Bookmark This
राजेन्द्रलाई जेल कि सुधार गृह
Wednesday, December 10th, 2008पुण्य भण्डारी
सत्र वषर्ींय राजेन्द्र पण्डित, सञ्चारकर्मीमाझ बिना आनाकानी रितेश-आशीष हत्याकाण्डको जिम्मेवारी लि“दै थिए । पत्रकारहरूको हरेक जिज्ञासामा उनको जवाफ बडो स्वाभाविक निसंकोच र फटाफट आइरहेको थियो ।
Bookmark This
सेती नदीमा खसेकी मायाको उद्धार
Wednesday, December 10th, 2008सेती नदीमा खसेकी ३० बषिर्या माया विकलाई करिब साढे पाँच घण्टाको प्रयास पछि उद्धार गरिएको छ । पोखरा बसपार्क नजिकै चोरसाँगु खांेचमा झण्डै ६० फिट तल आज बिहान खसेकी विकको अपराह्न ५ बजे सकुशल उद्दार गरिएको हो ।
Bookmark This […]
माधवकुमार नेपाल उच्चस्तरिय राजनीतिक संयन्त्रमा नबस्ने
Wednesday, December 10th, 2008एमाले नेता एवं पर्ूवमहासचिव माधव कुमार नेपालले, उच्चस्तरिय राजनीतिक संयन्त्रमा बस्न अस्विकार गर्नु भएको छ ।
Bookmark This
माओवादी बताउँदै वन तीव्र फँडानी
Sunday, December 7th, 2008सिन्धुपाल्चोक, २१ मंसिर
गाउँलेले घाँस-दाउरा गर्दै आएको वन कब्जामा लिएर माओवादीको नाममा तीव्र फँडानी भइरहेको छ । बाँडेगाउँ गाविस-५ स्थित ओडारे गुफाडाँडा वन प“mडानी भएको हो । आफूलाई माओवादी बताउँदै १० जनाको समूहले तीन दिनदेखि रूख कटान गरिरहेको स्थानीय लक्ष्मण थापाले बताए ।
Bookmark This […]
Rain and hail lash Doha
Sunday, December 7th, 2008HAILSTONES as large as 10mm pelted Doha as Qatar received its first proper rain of the season yesterday.
Bookmark This


