• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • कतार

    « Previous EntriesNext Entries »

    हिमाल खबरपत्रिका नकावधारीले जलाए

    Monday, November 17th, 2008

    राजधानीका ग्राहकलाई वितरण गर्न ठिक्क पारिएको हिमाल खबरपत्रिकाको १५ सय प्रति अज्ञात नकावधारीले जलाएका छन् ।
    Bookmark This

    नेपाली जनप्रगतिशील मञ्च कतारले प्रवासी नेपालीहरुका समस्या सम्बन्धी प्रधानमंत्रिलाई वुझाएको प्रतिवेदन

    Sunday, November 16th, 2008

    वर्गिय रुपमा राजनैतिक चेतनाको जागरण हुन नपाउ“दा नेपालीहरुको लामो युग अन्धकारमय रुपमा बित्यो । निरन्तर शक्तिमा रहने लुटीखाने बर्गले निश्चित रुपमा सामान्य नागरिकका सबै प्रकारका अधिकारहरुको हनन गरी जंगली अबस्थामा मान्छेहरुलाई बाच्न बाध्य बनायो ।
    Bookmark This […]

    ‘सोनी इरिक्सन च्याम्पियनसिप’ अमेरिकी टेनिस खेलाडी भेनस विलियम्स

    Sunday, November 16th, 2008

    हिज हाइनेश शेखा मोजा विन्ट नासेर अल मिस्नादद्वारा अमेरिकी टेनिस खेलाडी भेनस विलियम्सलाई ट्रफि प्रदान गरिवक्सँदै । कतारको खलिफा टेनिस कम्प्लेक्समा आयोजित ‘सोनी इरिक्सन च्याम्पियनसिप’ टेनिस अर्न्तर्गत गत आइतवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विलियम्सले रसियन सुन्दरी विरा जभोनारेभालाई ६-७ -५-७), ६-० र ६-२ को सेटमा पराजित गर्दै १३ लाख ४० हजार डलर धनराशीको सो उपाधी चुमेकी […]

    कतारमा तमू लों ल्होछारको तयारी

    Saturday, November 15th, 2008

    तमू बौद्ध सेवा समिति कतारलेे तमूहरुको नयाँ बर्षतथा महान पर्व ‘लों ल्होछार’ आगामी २ जनवरी -शुक्रबार) का दिन विशेष कार्यक्रमकासाथ मनाउने निर्ण्र्ाागरेको छ ।
    Bookmark This

    किरात याक्थुङ् एकता समाज कतारका चासोक तङनाम

    Saturday, November 15th, 2008

    किरात याक्थुङ् एकता समाज कतारको बाहृौं पर्ुण्ा बैठकले आगामी १९ डिसेम्बरमा चासोक तङनाम -उधौली पूजा) मनाउने निर्ण्र्ााका साथ तयारीमा जुटेको छ ।
    Bookmark This

    लादेनपुत्र ओमार कतारमा

    Saturday, November 15th, 2008

    अल कायदा संगठनका प्रमुख ओसामा विन लादेनका पुत्र ओमार र उनकी श्रीमतीलाई इजिप्टमा प्रवेश अस्विकृत गरिएपछि आइतवार दोहा आइपुगेको अल जजिरा टेलिभिजनले जनाएको छ ।
    Bookmark This

    ३१ नेपाली घर र्फकने

    Saturday, November 15th, 2008

    कतारको एक स्थानीय ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३१ नेपाली युवा मुलुक फिर्ता जाने भएका छन् ।
    Bookmark This

    नेपाली राजदुत- कतारी कन्सुलर विच भेटवार्ता

    Saturday, November 15th, 2008

    कतार सरकारले नेपालका लागि लागि हालै नियुक्त गरेका कन्सुलरले गत बुधवार दोहास्थित नेपाली दुतावासमा पुगी राजदुत डा. र्सर्ुयनाथ मिश्रसंग भेटघाट गरेका छन् ।
    Bookmark This

    « Previous EntriesNext Entries »