• Happy Dashain 2065

  • Read News From

  •  

    January 2009
    S S M T W T F
    « Dec    
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • समाचार

    « Previous EntriesNext Entries »

    मकवानपुरेको वनभोज सम्पन्न

    Friday, December 12th, 2008

    कतारमा कार्यरत मकवानपुरवासीहरुको साझा संस्था मकवानपुर मिलन केन्द्रले आयोजना गरेको वनभोज तथा परिचयात्मक कार्यक्रम कतारको अलखोर स्थित समुद्रको किनार १२ दिसेम्वरका दिन सम्पन्न भएको छ ।
    Bookmark This

    अपराग प्रेम - कथा (लेखक रवि भट्ट “रोषी”)

    Friday, December 12th, 2008

    रवि भट्ट “रोषी”
    दोहा, कतार
    E-mail: rabi_roshi@yahoo.com
    बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, “अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधलेर्,र् इष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न सकिन्छ l
    Bookmark This […]

    न्याँ नेपा (व्यंग्य उत्तम श्रेष्ठ “सेनबाबु “)

    Thursday, December 11th, 2008

    जंगलको युद्धले वाह्र वर्षपछि नेपालमा आएको परिवर्तनले नेपाललाई न्याँ नेपा बनाएको आभाष, खप्पर नफुटे पनि भाग्य फुटेको, आफ्नो शाषनले आफैलाई कुटेको, नेताहरु सबै जुटेको तर कार्यकर्ताहरुको भने सम्वन्धनै टुटेको हामी नेपालीहरुले पाएको जस्तो लाग्या छ म फुच्चोलाई, यो लेख मन नपर्नेहरुको लागी छुच्चो र यही कुरा ओकल्न लागेकोहरुको लागीभने बोल्ने म चुुच्चोलाई ।
    Bookmark This […]

    स्ववियु निर्वाचन प्रणाली परिर्वतन हुने तयारीमा

    Wednesday, December 10th, 2008

    ऋचा शर्मा तिवारी
    वि.स २०३६ सालदेखि लगातार एउटै निर्वाचन प्रणाली अर्न्तगत चलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रणाली को ढाँचा परिर्वतन हुने तयारीमा रहेको छ ।
    Bookmark This

    १८ डिसेम्बरमा विश्व आप्रवासन दिवस मनाउने तयारी

    Wednesday, December 10th, 2008

    रिचा शर्मा तिवारी
    नेपालमा विगतका वषहरु झै यस वर्षपनि आप्रवासन दिवस सप्ताहव्यापी रुपमा यहि डिसेम्बर ११ देखि १८ सम्म मनाइने भएको छ । यस वर्षभने सरकारी र गैरसरकारी सबै पक्षहरु एकै साथ साझा रुपमा सो कार्यक्रम मनाउने तयारीमा रहेका छन् ।
    Bookmark This […]

    “तिम्रै लागि” को प्रिमियर शो सम्पन्न

    Wednesday, December 10th, 2008

    कुमार कार्की
    कतारमा छायाकन गरिएको नेपाली कथानाक चलचित्र त्रि्रै लागिको प्रिमियर शो गते ८ दिसेम्वरका दिन दोहामा सम्पन्न भएको छ ।
    Bookmark This

    एनआरएन र मिडिया बिच अन्तरक्रिया

    Wednesday, December 10th, 2008

    बेलायतमा गैरआवासीय नेपाली र बिदेशमा नेपाली मिडिया बिषयक अन्र्तक्रियमा सम्पन्न भएको छ ।
    Bookmark This

    NRN UK organises charity dinner

    Wednesday, December 10th, 2008

    Nayanepalonline.com Correspondence
    The UK chapter of Non-resident Nepali Association (NRNA) organised a charity dinner on Sunday to raise fund to extend emergency and humanitarian assistance in Nepal as and when required.
    Bookmark This

    « Previous EntriesNext Entries »