• Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug    
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • समाचार

    « Previous Entries

    यूएइमा लुम्बिनी वेल्फेयर सोसाइटीको रक्तदान कार्यक्रम सम्पन्न

    Sunday, September 7th, 2008

    यही सेप्टेम्बर ४ तारिख बिहिबारका दिन साँझ यूएइको दुबइस्थित् अल वासल हस्पिटलमा लुम्बिनी वेल्फेयर सोसाइटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
    Bookmark This

    बाढीपिडितको सहयोग रकम हस्तान्तरण

    Sunday, September 7th, 2008

    नेपाल श्रमिक संगठन प्रवास शाखा मलेसियाको तर्फबाट कोशीको बाँध भत्किए पछि विस्थापित हुन पुगेका परिवारको सहयोगार्थ आरएम २५ सय -नेरु पचास हजारबराबर) को चेक बुधबार नेपाली राजदूतावासमा हस्तान्तरण गरिएको छ ।
    Bookmark This

    कतारमा तिज कार्यक्रम सम्पन्न - स्याससको भावि कार्यक्रमहरुको घोषणा

    Saturday, September 6th, 2008

    कतारका कार्यरत स्याङ्गजावासीहरुको संस्था स्याङ्गजा सहयोग समाजले नेपाली महिलाहरुको महान चाड तिजको अवसर पारेर गत विहिवार तिजको दर खाने कार्यक्रमको आयोजना सम्पन्न गरेका छन् ।
    Bookmark This

    सप्तकोशी बिस्थापित शिबिरमा बस्दै आएका थप तीन जनाको मृत्यु

    Saturday, September 6th, 2008

    सप्तकोशी तटबन्ध भत्केपछि बिस्थापित शिविरमा आश्रय लिएर बसिरहेका थप ३ जनाको गएराति ज्यान गएको छ ।
    Bookmark This

    मन्त्रीपरिषद बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

    Saturday, September 6th, 2008

    मन्त्री परिषद्को बैठक अहिले सिंहदरबारमा चलिरहेको छ ।बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बाढी र डुबानसम्बन्धी के कस्ता ऐजेण्डा लैजाने लगायतका विषयमा छलफल हुने छ ।
    Bookmark This

    प्रबासी नेपाली संपर्क मन्चको अनुरोध

    Wednesday, September 3rd, 2008

    प्रबासी नेपाली संपर्क मन्च् कतारले  आफ्न सम्पूर्ण सदस्यहरुलाई सदस्यत नबिकरण गर्नको लागि अनुरोध गरेको जनाएको छ।
    Bookmark This

    एनआरएन इजरायल को अधिबेशन संपन्न

    Tuesday, September 2nd, 2008

    देबेन्द्र सुबेदी
    सेप्टेम्बर ०२, २००८
    एनआरएन इजरायल को अधिबेशन अगस्त २९ र ३० तारीख भब्य रूपमा सम्पन्न भएको छ |सो अधिबेशन ले भुवन सिंह कुंवर अध्यक्ष्य र देबेन्द्र हरी सुबेदी माहासचिव रहेको १० सदस्यीय कार्यकारिणी समिति निर्वाचित गरेको छ |
    Bookmark This […]

    दशौं ठमेल अधिराज्यव्यापी फुल कन्ट्याक्ट क्योकूशिन करांते प्रतियोगिता सम्पन्न

    Tuesday, September 2nd, 2008

    यही भाद्र १३ र १४ गते ठमेल क्योकूशिन करांते डो संघद्वारा आयोजित छैठौं प्रथम सशश्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा नुडूप श्रेष्ठ स्मृति कप तथा दशौं ठमेल अधिराज्यव्यापी फुल कन्ट्याक्ट क्योकूशिन करांते प्रतियोगिता काठमाडौंमा सम्पन्न भयो ।
    Bookmark This […]

    « Previous Entries