This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

समाचार

 Page 1 of 19  1  2  3  4  5 » ...  Last » 

कुवेतमा नेपाली युवकको असामयिक निधन

स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका, वार्ड नं. आठ, सतुङ्ग रजस्थल मैदान घर भएका रन बहादुर शाहको छोरा, कुवेतको एरिस्को कम्पनिमा सन् २००४ देखी सेक्युरिटी अफिसरको पोष्टमा कार्यरत ३८ वर्षिय युवक नरेश बिक्रम शाहको गत १५ डिसेम्वर २००९ को दिन... (Continue reading)

ट्रक त्रिशुली नदीमा खस्दा एकजनाको मृत्यु पाँचजना घाइते

एनएनओ चितवन,चितवनको मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक आज दासढुङ्गाबाट त्रिशुली नदीमा खस्दा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । ना।२ख ३५८१ नम्बरको ट्रक बिहान ९ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा अन्दाजी २० वर्षीया... (Continue reading)

पहिरोमा च्यापिएर चार जनाको मृत्यु

एनएनओ काठमाण्डौ, सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही-पाल्पा सिमानामा आज बिहान पहिरोमा च्यापिएर चार जनाको ज्यान गएको छ । सो घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजमार्गको बुटवल-पाल्पा सडकखण्डअन्तर्गत तल्लो सिद्धबाबा मन्दिरदेखि झन्डै १०० मिटर माथिबाट खसेको पहिरोले च्यापिएर... (Continue reading)

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

एनएनओ काठमाण्डौ,मोटरसाइकल दुर्घटनामा परी गत राति दुईजनाको मृत्यु  भएको छ । बानेश्वरस्थित एभरेस्ट होटल अगाडि राति पौने एघार बजे बिजुलीबजारबाट बानेश्वर जाँदै गरेको बा।१२प ८४३४ नं।sाे मोटरसाइकल सडकमा राखिएको डिभाईडरमा ठोक्किएर डोटी जिल्ला स्थायी घर भई हाल काठमाडौँमा बस्दैआएका वर्ष ३६... (Continue reading)

नेपाली क्लब बहराइनको अध्यक्षमा गिरी

नेपाली क्लब बहराइनको  अध्यक्षमा गिरी

नेपाली क्लब बहराइनको आठौं साधारण सभा  दर्ुगा गिरीलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । तेह्र सदस्यिय समितीको उपाध्यक्ष नगेन्द चाम्लीङ्ग, महासचिव भगेन्द पुलामी, सचिव सन्तोष दाहाल, सहसचिव झम्क प्रसाद सापकोटा, कोषाध्यक्ष श्याम पुन, सहकोषाध्यक्ष गोकुल गुरुङ्ग, खेलकुद सचिव छवीलाल बिक,... (Continue reading)

जातीय आधारमा राज्य पुनःसंरचना गर्नु गलत र अव्यवहारिक

एनएनओ नेपालगन्ज मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय आधारमा राज्य पुनःसंरचना गर्नु गलत र अव्यवहारिक भएको बताउनुभएको छ । दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा ९८ र मुलुकभरी १२५ जाति रहेको जनाउँदै उहाँले जातजातिलाई... (Continue reading)

डडेल्धुराको अमरगढी किल्ला दस वर्षपछि ्रसाधारणका लागि प्रवेश खुल्ला

एनएनओ डडेल्धुरासशस्त्र द्वन्द्वको बेला सुरक्षाको कारण देखाई नेपाली सेनाले बन्द गरेको डडेल्धुराको अमरगढी किल्ला दस वर्षपछि ्रसाधारणका लागि प्रवेश खुल्ला गरिएको छ । बृहत् शान्ति सम्झौतापश्चात् स्थानीयवासीहरुको दवाबका कारण जिल्लास्थित सर्वदलीय संयन्त्र अमरगढी नगरपालिका स्थानीय प्रशासन र नेपाली सेनासँगको छलफलपछि किल्ला... (Continue reading)

उद्योग वाणिज्य महासङ्घद्धारा बन्द पूर्ण अवज्ञा गर्दै उद्योग चलाउने घोषणा

एनएनओ काठमान्डौ,नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले कुनै पनि सङ्गठनले आह्वान गरेको बन्द पूर्ण अवज्ञा गर्दै उद्योग चलाउने घोषणा गर्नुभएको छ । एकीकृत नेकपा माओवादीले पुस ५ देखि गर्न लागेको ३ दिने आमहडताल प्रति इंगित गर्दै अध्यक्ष जोशीले बन्दको... (Continue reading)

 Page 1 of 19  1  2  3  4  5 » ...  Last »