कुमार कार्की नेपाली पत्रकारिताको विकाससँगै विश्वका विभिन्न देशमा पुगेका नेपाली पत्रकारहरुले शुरु गरेको पत्रकारिता आज विश्वभरी विभिन्न माध्यमवाट फैलिएको छ । नेपालीहरुको जनघनत्ववृद्धिसँगै विभिन्न सामाजिक कृयाकलापहरु वृद्धि हुन थालेपछि ति विभिन्न देशमा नेपाली पत्रकारिता आवश्यकता महशुस गरिन थाल्यो । समाजमा भएका गतिविधीहरुलाई... (Continue reading)
- शिखर बैद्य हालै नेपाली दूतावास दोहाले गैर आवासिय नेपालीहरुलाई परिचय पत्र वितरण गर्ने तयारी पुरा भएकोले परिचय पत्र लिन चाहाने गैर आवासिय नेपालीहरुबाट आवेदन आव्हान गरेको छ । नेपाल सरकारले गैर आवासिय नेपाली सम्बन्धी ऐन २०६४ र गैर आवासिय नेपाली... (Continue reading)
-गगन थापा नेपाली कांग्रेसको संसदीय दलको पछिल्लो बैठकमा मैले केही विषय उठाएको थिएँ । आफूले उठान गरेको विषय कसैले वास्ता नगर्नुभन्दा प्रशस्त प्रतिक्रियाहरू व्यक्त हुनु सन्तोषको कुरा हो । कांग्रेसको दोस्रो पुस्ताका धेरै नेताहरूले भने यो विषयलाई प्रचण्डको पछिल्लो प्रस्ताव र... (Continue reading)
बुद्धिराज अर्याल हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको धनि भएता पनि देशको अर्थतन्त्र कृषिमा आधारीत छ किनकी हाम्रो देश कृषिप्रधान देश भएको कारणले गर्दा ९०५ प्रतिशत नेपाली हरु कृषिमा निर्भर रहेर जिविको पार्जन गरीरहेको व्यहोरामा दुई मत छैन । तर पनि नेपालको... (Continue reading)
धरम के.सी. निकै चर्चा परिचर्चा र हो हल्लाका साथ एनआरएनएको चौथो बिश्व सम्मेलन सकिएको झण्डै ३ महीना बित्दैछ । नव निर्बाचित आइसिसीले करीब २ महीना पछि थप सदस्यहरु र सल्लाहकारहरु मनोनित गर्दै पर्ुण्ाता पनि पाएको छ र महत्वपर्ुण्ा कुरा धेरैले चाहे... (Continue reading)
सुजन के सी यो चीत्कार हो एउटी बिबस नेपाली चेलीको उनी स्वंम आफनै मालिक बाट बलात्कृत हुन लागेकी छन । उनीलाई धेरै पटक सिकार बनाउन प्रयास गरे पनि वीर नेपालीको रगत बगेकी गोर्खालीकी छोरी भएकोले अहिले... (Continue reading)
दीपक गजुरेल कैलालीको डुँडेझाडी जंगल कब्जा प्रकारण पछि प्रमुख राजनीतिक शक्तिहरु अझ उग्र भाषा बोल्न थालेका छन् । सरकारमा रहेका दलहरु मात्र होइन, स्वयम् सरकारले नै औपचारिक रुपमा माओवादी माथि ‘शान्ति प्रक्रिया विपरित काम गरेको’ आरोप लगाएको छ । भिडन्त निम्त्याएको... (Continue reading)
Krishna Hari Pushkar The article deals with the political dilemmas of ongoing peace and constitution building process of Nepal and it provides possible ways out of the topsy-turvydom. It highlights the contemporary affairs of Nepalese political culture. Specially, it... (Continue reading)