This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Middle-east News

 Page 1 of 3  1  2  3 »

काठमाडौँको फोहोर उठाउन सुरु

एनएनओ काठमाडौँ, काठमाडौँको फोहोर सोमबार बिहानदेखि उठाउन सुरु गरिएको छ । पुस ५ गतेदेखि देशभरका स्थानीय निकाय ठप्प पारी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि फोहोर उठाउने कामसमेत अवरुद्ध भएको थियो ।  राजधानीमा थुपि्रएको सबै फोहोर उठाउन एक हप्ता लाग्ने काठमाडौँ महानगरपालिका वातावरण विभाग... (Continue reading)

सीमा समस्या समाधानका लागि सुझाव सङ्कलन

एनएनओ नवलपरासीसीमा समस्या समाधानका लागि सुझाव सङ्कलन गर्न सीमाविद्सहितको एक संसदीय टोली आज नवलपरासीको सुस्तामा पुगेको छ । सभासद् पद्मलाल विश्वकर्माको नेतृत्वमा आएको सो टोली सुस्तामा पुगेर स्थलगत अध्ययन र अवलोकन गर्ने जनाइएको छ । बीस जनाको टोलीमा सीमाविद् बुद्धिनरायण श्रेष्ठसमेतको... (Continue reading)

एक वृद्धाको आगलागीबाट मृत्यु

एनएनओ धनकुटाधनकुटाको पाखि्रवासमा आज एक वृद्धाको आगलागीबाट मृत्यु भएको छ । धनकुटा पाखि्रवासका देवीबहादुर बस्नेतकी ६३ वर्षीया श्रीमती गङ्गामाया बस्नेतको घरमा आगलागी हुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडालगायतका सामग्री जलेर नष्ट... (Continue reading)

संसारकै दुर्लभ रातो माछा लोपहुने अवस्थामा

एनएनओ खोटाङ, खोटाङको बराहापोखरी गाविसअन्तर्गत बराह तालमा पाइने संसारकै दुर्लभ रातो माछा लोपहुने अवस्थामा पुगेको छ । स्थानीयवासीले रातको समयमा लुकिछिपी माछा मार्ने र नदीबाट आएको पानीहाँसले पोखरीमा भएका माछा खानेगरेपछि पोखरीको रातो माछा लोपहुने अवस्थामा पुगेको हो ।  पोखरीको माछा मार्न... (Continue reading)

हतियार देखाउँदै आतङ्क सिर्जना गर्ने गाविस सचिव पक्राउ

एनएनओ नुवाकोट हतियार देखाउँदै आतङ्क सिर्जना गरेको कारण प्रहरीले नुवाकोटमा आइतबार बिहान एकजना गाविस सचिवलाई पक्राउ गरेको छ । काठमाडौँको गोलढुङ्गा घर भई नुवाकोटको गणेशस्थान गाविसमा कार्यरत सचिव रामकृष्ण फुयाललाई खुकुरीसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकेाटका प्रहरी... (Continue reading)

जाडोले कठ्याङ्गि्रएर उदयपुरमा दुईको मृत्यु

एनएनओ उदयपुर जाडोले कठ्याङ्गि्रएर उदयपुरको सदरमुकाम गाईघाटमा दुईजनाको मृत्यु भएको छ । त्रयुगा नगरपालिका वडा नं। २ सङ्गमटोलका कृष्ण खड्कालाई आज बिहान घर नजिकै मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक पशुपतिनाथ डोटेलले बताउनुभयो । त्यस्तै शुक्रबार राति... (Continue reading)

पेट्रोलियम पदार्थको अभाव हालसम्म पनि हट्न सकेन

एनएनओ काठमाडौँ, विगत एक महिनादेखिको पेट्रोलियम पदार्थको अभाव हालसम्म पनि हट्न सकेको छैन ।  पेट्रोलियम पदार्थको अभाव हुनुमा सरोकारवाला निकाय बिभिन्न बहानामा उम्कन खोजेको उपभोक्ताहरु बताउँछन् । पेट्रोलियम डिलरहरुले कमिसन बढाउन यसको कृत्रिम अभाव गराएको उपभोक्ता हित संरक्षण माचका महासचिव ज्योति बानियाँले... (Continue reading)

बाजुरामा भूकम्प

एनएनओ बाजुरा बाजुरा जिल्लामा ४।६ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु बाजुरा जिल्लाको डोग्रागोठ आसपासमा आज बिहान ११ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । ... (Continue reading)

 Page 1 of 3  1  2  3 »