This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

ताजा समाचार

 Page 1 of 66  1  2  3  4  5 » ...  Last » 

अर्घाखाँचीमा परापुर्वकालदेखी सिलाई पेशामा आबद्धहरु विस्थापित हुदै

अर्घाखाँची २७ फाल्गुन – अर्घाखाँची जिल्लाका ग्रामीण भेगमा परपूर्वकालदेखी सिलाई पेशामा आबद्ध हुदै आएका दलित समुदायका मानिसहरु आफनो पेशाबाट बिस्थापित हुन थालेका छन् । पेशाबाट बिस्ताबितहरु अहिले बैकल्पित पेशाको रुपमा बिदेश र छिमेकी जिल्लाहरुमा जाने क्रम बढ्दो छ ।    परपुर्वकालदेखी... (Continue reading)

कुबेतमा घरेलु कामदार महिलाहरुको हातमा पुग्यो कोसेली

आर.बी.बुढाथोकी(कुबेत)   १० मार्च २०१०,कुबेतमा ईतिहास रच्दै यहाँका सक्रिय नेपाली युबाहरुले ऐतिहासिक रुपमा प्रथम पटक प्रकाशित गर्न शुरु गरेको मरुभूमीको कोसेलीको पहिलो अंक नै यहाँ स्थित कुबेतहरुको घरमा कार्यरत नेपाली महिलाहरुले बिभिन्न माध्यामद्वारा पत्रीका हात परेपछी निकै खुशी ब्यक्त गरेका छन।... (Continue reading)

दुबइमा एक नेपाली युवा द्वारा आफ्नै फिलीपिना प्रेमिका लाई छुरा प्रहार

यूएई बाट हाम्रा सहयोगी  उमाकान्त पाण्डे गाउले ले त्यहाको स्थानिय राष्ट्रिय समाचार पत्रीका गल्फ न्युजमा प्रकाशित समाचार लाई उद्रित गर्दै जनाए अनुसार गत आईतवार यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ अनी आफुलाई पनि... (Continue reading)

अबुधाबीमा नेपालीको निधन

एनएनओ दुबईकाठमाडौ महानगरपालिका स्थित कीर्तिपुर निवासी अन्दाजी वर्ष २५ को श्याम लामाको यही मिति ५ मार्च २०१० का दिन मृत्यू भएको समाचार प्राप्त भएको छ । यूएईको अबुधाबी नेशनल होटल कम्पनीमा विगत २० महिनादेखि लामाले काम गर्दै आइरहेका थिए । समाचारदाता... (Continue reading)

एनआरएन यूएई द्वारा साहित्यिक श्रस्टा सम्मानित

एनआरएन यूएई द्वारा साहित्यिक श्रस्टा सम्मानित

दुबई,  गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले  बिहीवार आयोजित ‘एनआरएन साहित्यिक गोस्ठी – दुबइ ‘मा साहित्य श्रीजनामा योगदान दिएका वरीस्ठ साहित्यकार द्वय डा. धुर्वचन्द्र गौतम र रमण घिमिरे लाई सम्मान गरिएको हो   नेपाली साहित्यमा आख्यागं बिधाका महापुरुश डा. धुर्वचन्द्र... (Continue reading)

यूएईमा नेपालीको मृत्यूदर प्रतिदिन बढ्दो

गिरधारी रिजाल अबुधाबी ,यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्यूदर पनि दैनिक बढ्दै जाने क्रम जारी छ । रामेछाप जिल्ला पक्करबास गा।वि।स। वडा नं। २ रजगाउँ घर भएका ४० वर्षीय बहादुरे माझी रोजगारीको सिलसिलामा करीब ५ महिना पहिले यूएई आएका थिए । अबुधाबी... (Continue reading)

विश्वब्यापी गजल प्रतियोगिताको अन्तिम नतिजाको तयारी हुदै

सेरिया ब्रुनाई, गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरुको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ । मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ... (Continue reading)

अबुधाबीमा प्रजातन्त्र दिवस मनाइयो

अर्जुन दाहाल, १९ फर्वरी, अबुधाबी । संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा  प्रजातन्त्र दिवस मनाइएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सहस्य पि।एस। लिम्बू एनसीसी यूएई अध्यक्ष चुँडामणी ढकाल प्रवासी नेपाली पत्रकार संजालका संयोजक तथा नेपाल... (Continue reading)

 Page 1 of 66  1  2  3  4  5 » ...  Last »