This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

अन्तराष्ट्रिय

 Page 1 of 8  1  2  3  4  5 » ...  Last » 

जनआन्देालन २०६२/६३ का घाइते विष्णुलाल महर्जनको आज साँझ निधन भएको छ ।

गएको १४ गते राति आफ्नै निवासमा अकस्मात बेहोस भएपछि ४२ वषर्ीय महजनलाई उपचार्रार्थ काठमाण्डू मोडेल अस्पतालमा भर्ना गरिएको थियो । त्यही दिनदेखि नै उहाँलाई आइसियुमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज साँझ उहाँको निधन भएको हो । उहाँको फोक्सोमा... (Continue reading)

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतले दशौं वार्षिकोत्सव भव्यतापूर्वक मनायो

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतले दशौं वार्षिकोत्सव भव्यतापूर्वक मनायो

जय आले (कुवेत) १८ डिसेम्वर २००९, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतको दशौं वार्षिकोत्सव कुवेतको फाहहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ । करिब २०० जना जनसमुदायको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन क्लवका सचिव ईन्द्र प्रसाद... (Continue reading)

बाँसमाथी चढेका एकको खसेर मृत्यु

एनएनओ पर्वत,पर्वत जिल्लाको शङ्करपोखरीमा आज बिहान स्याउला काट्न बाँसमाथी चढेका एक जनाको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपोखरीका ५५ वर्षिय मोहलाल खत्री रहेको प्रहरीले जनाएको छ । ... (Continue reading)

जलवायुसम्बन्धी कोपेनहेगन सम्मेलन नेपाल जस्ता मुलुकका लागि उपलब्धीमूलक छैन ःडब्लु डब्लु एफ

एनएनओ काठमाण्डौ,विश्व वन्यजन्तु कोष नेपाल डब्लु डब्लु एफले जलवायुसम्बन्धी कोपेनहेगन सम्मेलन नेपाल जस्ता मुलुकका लागि उपलब्धीमूलक नभएको ठहर् याएको छ । डब्लुडब्लुएफले आज राजधानीमा पत्रकार सम्मेलनमा आयोजना गरी जलवायुसम्बन्धी विषयमा साझा सहमति कायम हुन नसक्दा परिवर्तनको जोखिममा रहेका नेपाल जस्ता मुलुकका पक्षमा... (Continue reading)

अफगानिस्तानको गरजेड विष्फोटमा परी एक नेपालीको मृत्यु

एनएनओ अफगानिस्तान, अफगानिस्तानको गरजेड विष्फोटमा परी एक नेपालीको मृत्यु भएको छ । गरजेडमा गएको मंगलबार भएको विष्फोटमा परी मृत्यु हुने चार जनामध्ये एक नेपाली पनि रहेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । तर मृतकको पहिचान खुल्न सकेको छैन । ... (Continue reading)

काठमाडौ र नुवाकोटबाट थप दुई गणराज्य घोषणा

एनएनओ काठमाण्डौ,एकिकृत माओबादीले आज काठमाडौ र नुवाकोटबाट थप दुई गणराज्य घोषणा गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीको बसन्तपुरमा आयोजना हुने समारोहबाट नेवा राज्य घोषणा गर्नुहुनेछ । त्यसैगरी नुवाकोटको ककनीबाट ताम्सालिङ गणराज्य घोषणा गरिने माओवादीले जनाएको छ । ... (Continue reading)

बेलबारीे गोलीकाण्डकाघाइते द्धारा आन्दोलनको घोषणा

एनएनओ मोरङ, बेलबारीे गोलीकाण्डका दोषीलाई कारबाही क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्नुपर्ने माग राखेर पीडितले आन्दोलन गर्नेभएका छन् । घटनाका पीडितले घाइते हेमसागर ढकालको संयोजकत्वमा ुबेलबारी हत्याकाण्डु पीडित सङ्घर्ष समिति गठन गरेका छन् । सेनाको गोली प्रहारबाट तीन वर्षअघि मोरङको बेलबारीमा... (Continue reading)

सुविधा सहकारीले कानुनी मान्यता प्राप्त एम्वुलेन्स योजनालाई अगाडि

सुविधा सहकारीले कानुनी मान्यता प्राप्त एम्वुलेन्स योजनालाई अगाडि

कुमार कार्की – मंसिर ७ कतार, प्रवासमा रहेर आफ्नो गाउमा नै व्यवसायमुलक कार्यगर्ने उद्धेश्यले केहि महिना अघि कतारमा कार्यरत मोरङ्ग र सुनसरीका युवाहरुले स्थापना गरेको सुविधा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले कानुनी मान्यता प्राप्त गरेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन... (Continue reading)

 Page 1 of 8  1  2  3  4  5 » ...  Last »