This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

प्रवासी नेपाली गतिविधी

 Page 1 of 8  1  2  3  4  5 » ...  Last » 

एनआरएनए एनसिसि कतारद्धारा नेपाली कामदारको तलववृद्धीको स्वागत

प्रेष विज्ञप्ती आदरणीय पत्रकार मित्रहरु<br> तथा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु<br> वैदेशिक रोजगारको शिलसिलामा कतारमा झण्डै ३ लाख नेपालीहरु कार्यरत छौं । नेपाली अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन महत्वपुर्ण भूमिका खेलेको विपे्रषणको ठूलो हिस्सा कतारबाट गई रहेकोछ । विश्व श्रम बजारमा सस्तो श्रम बेचिरहेका... (Continue reading)

यर्ूर्एइको नेपाली समाजमा उत्पन्न विवादको अन्त्य

निमेष गिरी ९ जनवरी, दर्ुबई । गत ३० डिसेम्बरमा गैर आवासीय नेपाली संघका केही पदाधिकारीहरूबाट नेपाली राजदूतावास अबुधाबीका कर्मचारीहरूलाई भएको अभद्र व्यवहारको विषयमा यर्ूर्एइका सामाजिक संघ-संस्था, दूतावास र सम्बन्धित व्यक्तिहरूको संयुक्त बैठकले आइन्दा निजहरूबाट यस्तो व्यवहार हुनु हुँदैन भन्ने आशाका साथ क्षमायाचना... (Continue reading)

तमू समाज कुवेतको ल्होसार पर्व भव्यताका साथ सम्पन्न

तमू समाज कुवेतको ल्होसार पर्व भव्यताका साथ सम्पन्न

जय आले / मनोज काफ्ले (कुवेत) ०८ जनवरी २०१०, शुक्रवारको दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा कुवेतवासी तमूहरुले ल्होसार पर्व भव्यताका साथ मनाएका छन । कुवेत नगरीमा तमू समाज कुवेतको गठन पश्चात यसरी आफ्नो परम्परिय पर्व ल्होसार सार्वजनिक रुपमै मनाएको... (Continue reading)

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न

जय आले (कुवेत) नव वर्ष २०१० को पावन अवसर पारी, ०१ जनवरी २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया रेष्टुरेण्टमा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यू र वहाँकी धर्मपत्नी सिता पौडेलज्यूको भव्यताका साथ स्वागत गरिएको छ । NRNA... (Continue reading)

अलघानिम सेक्युरिटी ग्रुप “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न; १७ नेपालीहरु सम्मानित

अलघानिम सेक्युरिटी ग्रुप “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न; १७ नेपालीहरु सम्मानित

६ डिसेम्वर २००९ को दिन कुवेतको हवाली स्थित मुगल महल रेष्टुरेण्टमा अलघानिम कम्पनिको सेक्युरिटी बिभाग “एक्चिवमेंट अवार्ड २००९” भव्यताका साथ सम्पन्न भएको छ । कम्पनिका सुविधा बिभाग निर्देशक श्री माइक बुइस्टले ‘प्रोत्साहित’ उद्घाटन भाषणबाट थालनी गर्नु भएको उक्त कार्यक्रममा कम्पनिका... (Continue reading)

यूएई मा एक नेपाली को अवस्था चिन्ताजनक,सहयोग का लागि अपिल

उमाकान्त पाण्डे गाउले, यूएई, रोजगार को सिल्सिलामा यूएई आएका एक नेपाली अहिले यूएई को एक अस्पताल को कोमा मा रहेका छन । नेपालको पुर्वी झापा मेचीनगर नगरपालिका वार्ड नम्बर १० काकडभित्ता प्रगतीटोल स्थायी घरभएका लक्ष्मीप्रसाद कडरिया को अवस्था चिन्ताजनक रहेको छ... (Continue reading)

माओवादीको स्वायत्त गणराज्य घोषणाको निर्ण्र्ााे शान्तिसम्झौताको उल्लङ्घन गरेको छ ः उपप्रधानमन्त्री कोईराला

२०६६ मंसिर १३ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा माओवादीको स्वायत्त गणराज्य घोषणाको निर्ण्र्ााे शान्तिसम्झौताको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । आज बाँकेको कोहलपुरमा संचारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री कोइरालाले  स्वायत्त गणराज्य घोषणाको निर्ण्र्ााे राजनीतिक सहमति निर्माणमा समेत अवरोध पुर्‍याएको... (Continue reading)

कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित

कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित

जय आले (कुवेत) युवा कवि एवं गीतकार बाल कुमार गुरुङ्ग (बालक) को समसामयिक समिश्रण र साहित्यको रोचक संग्रह सहितको “साथीलाई कविता” नामक कविता संग्रह जिलिब अल-सुयोख कुवेतको ओमरा रेष्टुरेन्टमा २० नोभेम्वर २००९ को दिन एक समारोहबीच बिमोचित भएको छ । माउण्ट एभरेष्ट... (Continue reading)

 Page 1 of 8  1  2  3  4  5 » ...  Last »