यूएई बाट हाम्रा सहयोगी उमाकान्त पाण्डे गाउले ले त्यहाको स्थानिय राष्ट्रिय समाचार पत्रीका गल्फ न्युजमा प्रकाशित समाचार लाई उद्रित गर्दै जनाए अनुसार गत आईतवार यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ अनी आफुलाई पनि... (Continue reading)
एनएनओ दुबईकाठमाडौ महानगरपालिका स्थित कीर्तिपुर निवासी अन्दाजी वर्ष २५ को श्याम लामाको यही मिति ५ मार्च २०१० का दिन मृत्यू भएको समाचार प्राप्त भएको छ । यूएईको अबुधाबी नेशनल होटल कम्पनीमा विगत २० महिनादेखि लामाले काम गर्दै आइरहेका थिए । समाचारदाता... (Continue reading)
दुबई, गैर आवसिय नेपाली संघ,रास्ट्रिय समन्यव परिषद (एनआरएन) यूएईले बिहीवार आयोजित ‘एनआरएन साहित्यिक गोस्ठी – दुबइ ‘मा साहित्य श्रीजनामा योगदान दिएका वरीस्ठ साहित्यकार द्वय डा. धुर्वचन्द्र गौतम र रमण घिमिरे लाई सम्मान गरिएको हो नेपाली साहित्यमा आख्यागं बिधाका महापुरुश डा. धुर्वचन्द्र... (Continue reading)
एनएनओ दोहा, प्रवासी नेपाली सम्पर्क माच दोहा कतारको चौथो राष्ट्रिय सम्मेलन गत शुक्रवार दोहामा सम्पन्न भएको छ । ूप्रवासबाट मुलूकको अग्रगामी परिवर्तन र रुपान्तरणका लािग चौथो राष्ट्रिय सम्मेलन युगान्तकारी परिवर्तन सहित दीर्घकालिन शान्तिका लागि निर्धारित समयमा नयाँ संविधानू भन्ने मूल... (Continue reading)
गिरधारी रिजाल अबुधाबी ,यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्यूदर पनि दैनिक बढ्दै जाने क्रम जारी छ । रामेछाप जिल्ला पक्करबास गा।वि।स। वडा नं। २ रजगाउँ घर भएका ४० वर्षीय बहादुरे माझी रोजगारीको सिलसिलामा करीब ५ महिना पहिले यूएई आएका थिए । अबुधाबी... (Continue reading)
सेरिया ब्रुनाई, गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरुको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ । मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ... (Continue reading)
अर्जुन दाहाल, १९ फर्वरी, अबुधाबी । संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सहस्य पि।एस। लिम्बू एनसीसी यूएई अध्यक्ष चुँडामणी ढकाल प्रवासी नेपाली पत्रकार संजालका संयोजक तथा नेपाल... (Continue reading)
एनएनओ मोरङ,मोरङको उर्लाबारी ६ मंगलबारेका राम थापाको सुनपसलमा सुक्रबार दिन दहाडै लुटपात भएको छ । दुईवटा पल्सर मोटर साईकलमा दिउसो ३ बजेतिर आएका ६ जना लुटेराहरुले पेस्तोल देखाउदै लुटपात गरेको पिडित थापाले बताए । लुटेराहरुले थापाको घरबाट सुनचाँदी र नगद गरि आठ... (Continue reading)