This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

हाम्रो बारेमा

कतारमा कार्यरत नेपालीहरुद्वारा प्रबासी नेपालीहरुलाई लक्षित गरेर २०६४ साल बैशाख १ गतेबाट प्रकाशन थालनी गरेको नयाँ नेपाल मासिकको निरन्तरता सँग सगै नयाँ नेपाल प्रकाशन समुहले अनलाईन प्रकाशन गरेर बढी भन्दा बढी सुचना प्रदान गर्ने उद्देश्य अनुरुप नयाँ नेपाल अनलाईन डट कमको शुरुवात गरेको हो ।

नयाँ नेपाल प्रकाशन समुहले जती बेला नयाँ नेपाल मासिकको प्रकाशन गरेको थियो त्यो बेला सम्पूर्ण शुभचिन्ताक तथा पाठकबाट पाएको सुझाब तथा हौसलाले नै हामीलाई अन्लाईन खबर प्रदान गर्ने अर्को आत प्रदान गरेको हो। अझै पनि तपाईंहरुको सुझाब तथा सल्लाह्को आशा गर्दै हाम्रो यो कदमलाई अझ साथ् दिनु हुन्छ भन्ने आशा गर्दछौ ।

कतारमा कार्यरत सम्पूर्ण पत्रकारहरु, बिशेष गरेर नेपाल कतार पत्रकार संघ, कतारमा कार्यरत बिभिन्न संघ-सस्थाहरुको सहयोगलाई नयाँ नेपाल प्रकाशन समुहले कहिल्यै पनि बिर्सन सक्क्दैन।

2 Comments

  1. acharya prabha says:

    nayanepalonline.com ko nirantartaako kamana.aafno kartabya,parisharm ra aafna bibhinna kathinaaiko baawjud pani tyasto anakantaar marubhoomima rahera yasari samajik ra sahityik ani suchanako laagi aafulaai samarpit garnu hune kumar karkilaai ma hreedayabata nai sahayog ra sadbhawana arpit gardachhu.uttarotaar pragatiko kamana.

  2. Sukdev Rai says:

    यो काम आँफैमा प्रसन्सनीय हो । जस्को बारेमा ब्रिस्त्रित भनिरहनु पर्दैन । तपाईंहरुको प्रयासलाई all the best भन्न चाहन्छु। Thank-you.

Leave a Reply