सोमबारे हाटबजार
एनएनओ मोरङ ,मोरङको राजघाट-८ स्थित भोटेपुलमा सोमबारे हाटबजार लाग्न थालेको छ ।
स्थानीय कृष्ण पन्धाकले तीन कट्ठा जग्गा निःशुल्क दिने घोषणा गरेपछि उक्त स्थानमा हाट बजार लाग्न थालेको हो ।
साप्ताहिकरुपमा लाग्ने उक्त बजारमा चिया नास्ता खाना सागसब्जी सुगुँर तथा राँगाको मासु पसल साचालन गरिएको जग्गादाता पन्धाकले बताउनुभयो ।
