This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

उर्लाबारीमा एटीम सेवा प्रारम्भ

एनएनओ मोरङ,रङको उर्लाबारी-४ स्थित एस डेभलपमेण्ट बैंकको शाखा कार्यालयबाट एटीम सेवा प्रारम्भ गरिएको छ ।
सेवाग्राहीहरुलाई सरल ढङ्गले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सो सेवा प्रारम्भ गरिएको शाखाका प्रबन्धक रोशन पाण्डेले बताए । सो सेवा बिहान ६ः०० देखि ९ः०० बजेसम्म साचालन गरिएको उनले जानकारी दिए ।

Leave a Reply