दोहाबाट बुद्ध घ्याङ्ग मर्मतको को लागी सहयोग
मनमा चङ्गा भए लोटामा गङ्गाहुन्छ भने झैं समाजीक मान्छे जहाँ रहेपनि सामाजिक नै बनेर रहनचाहान्छ भन्ने उदाहरण सिन्धुपाल्चोक जिल्ला भोटसिया गा.वि. स. वडा नं २ मा रहेका उत्साहि युवाहरुले कतारमा रहेर गाउँमा रहेको गहिरीगाउँ घ्याङ्ग मर्मतको लागी भोटसिपा सामुदायिक विकास समुह नामक संस्था लाई सहयोग गरेका छन।
कतारमा कार्य।रत श्री मणिक लामा, पर्ूण्ातामाङ्ग, हर्क तामाङ्ग, ँसोम लामा, उदिप तामाङ्ग, प्रेम ब तामाङ्ग धराप लामा तथा पंच बाहादुर तमाङ्ग को मुख्यपहलमा घ्याङ्ग मर्मतकोे सहयोगार्थ कतारी रियाल ११३९ जम्मा गरि घ्याङ्ग निर्माण तथा व्यवस्थापन समितिका सदस्य श्री धराप लामालाई बुझइएको समितिका सदस्य श्री पंच बाहादुर तमाङ्गले जानकारि दिनु भएको छ । साथै घ्याङ्ग मर्मतको लागी सहयोग रकम संकलन भइरहेको जानकारी समेत श्री पञ्चतामाङ्गले दिनुभये भने इच्छुक माहानुभावले सहयोग गर्न चाहानु भएमा भोटासिप सामुदायिक विकास समुह को खाता मा सिधै रकम जम्मा गर्न सकिने पनि उहाँले बताउनु भएको छ खाता नं को लागी श्री पञ्चतामाङ्गको फोन नं ३१६१७८१ म्ा सर्म्पर्क गर्न सक्नु हुनेछ ।

[...] See the original post: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] Read more: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] Original post: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] See original here: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] More: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] Here is the original: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] See the rest here: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
[...] More: ??????? ????? ??????? ??????? ?? ???? ????? [...]
hay, what a great job, i am impresed ,congratulation to all u and i am blessing your success.