मोरङ्ग सुनसरी प्रवासी सेवा समाज कतारद्धारा सहयोग

सरोज बास्तोला एनएनओ संवाददाता
समाजले मोरङ जिल्ला शनिश्चरे गा. वि. स. वडा नं. ६ किर्तिपुर निवासी श्री भक्त बहादुर भट्टर्राईको छोरा बर्ष२३ का जिवन भट्टर्राईको दुवै मृगौला खराव भएको र उपचार गराउन आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागी मोरङ्ग सुनसरी प्रवासी सेवा समाजलेे सहयोग गरेको छ ।
कतारमा कार्यरत मोरङ्ग र सुनसरी जिल्लावासीलाई एकत्रित गदै सन २००१ म्ाा स्थापना भएको मोरङ्ग सुनसरी प्रवासी सेवा समाजलेे कतारमामा मात्र नभई नेपाल सम्म पनि आपतकालीन समयमा आर्थिक सहयोग गर्दै आएको छ । समाजको पहल र संस्थाका निवर्तमान सदस्य महादेव भुजेल साथै सक्रिय सहयोगीहरु हेमराज विष्ट,भगीरथ दाहाल,आईतमान लिम्बु ,जिवन खतिवडा, राजेन्द्र प्र.घिमिरे,सागर प्रकृती,सक्रिय र्राई,एम.वि, र मुकुन्द अधिकारीको अगुवाईमा कतारस्थित सहयोगी महानुभावहरु ब्ााट कतारी रियल २६१० संकलन गरी निज विरामीका पिता भक्त ब. भट्टर्राईको नाममा नेपाल पर्ठाईसकेको सस्थाका अध्यक्ष शेर बहादुर परियारले जनाउनु भएकोछ ।
साथै मोरङ्ग सुनसरी प्रवासी सेवा समाज दोहा कतार का सचिव दिपेन्द्र दाहाल कतार नआउने गरि स्वदेश फिर्ता भैसक्नु भएकोले रिक्त रहेको पदमा हालका सह सचिव नारायण भुजेललाई गत शुक्रवार बसेको पर्ुण्ा बैठकले र्सवर्सवत सचिव पदमा पदोन्नति गरिएको सस्थाका उपाअध्यक्ष मिलन खत्रीले जनाउनु भएकोछ ।

[...] The rest is here: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]
[...] More: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]
[...] Here is the original post: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]
[...] View original here: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]
[...] See the original post: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]
[...] See the original post here: ?????? ?????? ??????? ???? ???? ?????????? ????? [...]