Archive for November 19th, 2008
प्रवासी नेपाली सम्पर्क मञ्चको प्रारम्भिक समिती सनैया २६ (क) गठन
Wednesday, November 19th, 2008प्रवासी नेपाली सम्पर्क मञ्च दोहा कतारले क. कपिलमनी खतिवडा को अध्यक्षतामा प्रारम्भिक समिती सनैया २६ (क) गठन गरेको छ।
Bookmark This
भर्जिनियामा कृतिकाको दूर्घटनामा परी मृत्यु
Wednesday, November 19th, 2008काठमाडौं हाँडिगाउँ घर भइ हाल अमेरिकाको भर्जिनिया इन्टरन्याशनल युनिभर्सिटी भर्जिनिया राज्यमा अध्ययनरत कृतिका सिंह २१, को सोमबार राती करिब ११ बजे मोटर दूर्घटनामा परी मृत्युभएको छ ।
Bookmark This


