• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « Poetic Odyssey of Abhi Subedi and DB gurung | Main | भर्जिनियामा कृतिकाको दूर्घटनामा परी मृत्यु »

    युएइको अलकोजमा एक नेपालीको मृत्यु

    By Kumar Karki | November 18, 2008

    कृष्ण देबकोटा - युएइको अलकोज स्थित अल खलिज मेटल कम्पनीमा कार्यरत २७ वर्षर्य विशु माझीको हृदय घात भइ मृृत्यु भएको समाचार प्राप्त भएको छ ।

    नेपालको,विराटनगर-१२ सिर्द्घार्थ चोक घर भएका माझीको नोभेम्बर १५ तारिखका दिन खान पिन गरी सुतेको र राती अचानक हृदयघात भएको कुरा संगै कोठामा बस्ने साथी तिर्थ पोख्रेलले दुबइ नेपाल जन कल्याण राहात कोषका अध्यक्ष धर्मेन्द्र यादबलाइ बताएको कुरा थाहा भएको छ ।

    घरको स्थिती निकै नाजुक भए पछि बैदेशीक रोजगारीको लागी यर्ुर्एइ आएका माझीको दाजुले मानसिक सन्तुन गुमाएका कारण चित्ता लिइराख्ने र मृतकका बाबु पनि बिरामी भएर अस्पतालमा उपचार गराउनु पर्ने भएपछि उनलाइ झन चिन्ता परेको र बेला बेलामा साथीहरु संग गुनासो गरिराख्नेभएकोले चिन्ताका कारण उनको हृदयघात हनुसक्ने अनुमान गरिएको छ ।

    मृतकको शवलाई हाल पोष्टमार्टमकालागी हस्पिटलमा राखिएको छ। प्राकृतिक मृत्यु भएकोले काम गरिरहेको कम्पनीबाट इन्सुरेन्स तथा अन्य कुनै रकमको ब्यावस्था नहुने कम्पनीले जनाएको कुरा संगै काम गर्ने साथीहरु ब्ाताउछन् ।

    मृतकको अवश्थाको बारेमा नेपालमा जानकारी दिइसकेको र शव नेपाल पठाउनकोलागी कम्पनीबाट लिन बाँकी केहि रकमले मात्र नपुग्ने भएकोले नेपालीहरुसंग केहि रकम संकलन गर्नु पर्ने अबश्था भएको र शव पठाउँनकोलागी सर्म्र्पूण जिम्वेवारी दर्ुबई-नेपाल जनकल्याण राहात कोषले लिएको कुरा सोहि संस्थाका अध्यक्षले बताएका छन् ।

    Bookmark This

    Topics: कतार |

    Comments