Archive for November 16th, 2008
नेपाली जनप्रगतिशील मञ्च कतारले प्रवासी नेपालीहरुका समस्या सम्बन्धी प्रधानमंत्रिलाई वुझाएको प्रतिवेदन
Sunday, November 16th, 2008वर्गिय रुपमा राजनैतिक चेतनाको जागरण हुन नपाउ“दा नेपालीहरुको लामो युग अन्धकारमय रुपमा बित्यो । निरन्तर शक्तिमा रहने लुटीखाने बर्गले निश्चित रुपमा सामान्य नागरिकका सबै प्रकारका अधिकारहरुको हनन गरी जंगली अबस्थामा मान्छेहरुलाई बाच्न बाध्य बनायो ।
Bookmark This […]
‘सोनी इरिक्सन च्याम्पियनसिप’ अमेरिकी टेनिस खेलाडी भेनस विलियम्स
Sunday, November 16th, 2008हिज हाइनेश शेखा मोजा विन्ट नासेर अल मिस्नादद्वारा अमेरिकी टेनिस खेलाडी भेनस विलियम्सलाई ट्रफि प्रदान गरिवक्सँदै । कतारको खलिफा टेनिस कम्प्लेक्समा आयोजित ‘सोनी इरिक्सन च्याम्पियनसिप’ टेनिस अर्न्तर्गत गत आइतवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विलियम्सले रसियन सुन्दरी विरा जभोनारेभालाई ६-७ -५-७), ६-० र ६-२ को सेटमा पराजित गर्दै १३ लाख ४० हजार डलर धनराशीको सो उपाधी चुमेकी […]


