• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for November 15th, 2008

    कतारमा तमू लों ल्होछारको तयारी

    Saturday, November 15th, 2008

    तमू बौद्ध सेवा समिति कतारलेे तमूहरुको नयाँ बर्षतथा महान पर्व ‘लों ल्होछार’ आगामी २ जनवरी -शुक्रबार) का दिन विशेष कार्यक्रमकासाथ मनाउने निर्ण्र्ाागरेको छ ।
    Bookmark This

    किरात याक्थुङ् एकता समाज कतारका चासोक तङनाम

    Saturday, November 15th, 2008

    किरात याक्थुङ् एकता समाज कतारको बाहृौं पर्ुण्ा बैठकले आगामी १९ डिसेम्बरमा चासोक तङनाम -उधौली पूजा) मनाउने निर्ण्र्ााका साथ तयारीमा जुटेको छ ।
    Bookmark This

    लादेनपुत्र ओमार कतारमा

    Saturday, November 15th, 2008

    अल कायदा संगठनका प्रमुख ओसामा विन लादेनका पुत्र ओमार र उनकी श्रीमतीलाई इजिप्टमा प्रवेश अस्विकृत गरिएपछि आइतवार दोहा आइपुगेको अल जजिरा टेलिभिजनले जनाएको छ ।
    Bookmark This

    ३१ नेपाली घर र्फकने

    Saturday, November 15th, 2008

    कतारको एक स्थानीय ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३१ नेपाली युवा मुलुक फिर्ता जाने भएका छन् ।
    Bookmark This

    नेपाली राजदुत- कतारी कन्सुलर विच भेटवार्ता

    Saturday, November 15th, 2008

    कतार सरकारले नेपालका लागि लागि हालै नियुक्त गरेका कन्सुलरले गत बुधवार दोहास्थित नेपाली दुतावासमा पुगी राजदुत डा. र्सर्ुयनाथ मिश्रसंग भेटघाट गरेका छन् ।
    Bookmark This

    स्व.श्री डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रदान

    Saturday, November 15th, 2008

    ऋचा शर्मा तिवारी नँया नेपाल संवाददाता
    काठ,कार्तीक ३० गते राजधानीमा श्री डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानद्धारा आयोजित एक समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरुलाई सम्म्ाानित गरिएको थियो ।
    Bookmark This