Archive for November 13th, 2008
यातायात मजदुरहरु सनैया ४४ मा पनि एकजूट
Thursday, November 13th, 2008कतारमा चालक पेशामा कार्यरत नेपालीहरुको साझा संस्था गैर आवासिय नेपाली यातायात मजदुर संघले आफ्नो संस्था विस्तार गर्ने क्रममा विभिन्नर् इकाई समितीहरुको गटनलाई अगाडि वढाएको छ ।
Bookmark This
राष्ट्रिय मानव अधिकार आयोग कतारद्धारा सागर नेपाललाई सम्मान
Thursday, November 13th, 2008a href=’http://nayanepalonline.com/wp-content/uploads/2008/11/dsc01046aaaa.jpg’>कुमार कार्की
कतार सरकारको मातहतमा रहेको राष्ट्रिय मानवअधिकार आयोग तथा आन्तरिक मामिला मन्त्रालय कतारले स्थानिय कतारी नागरिक तथा विभिन्न देशवाट कतारमा आई कार्यरत आप्रवासी नागरिकलाई मानवअधिकारका क्षेत्रमा गरेको कार्यको उच्च मुल्याङकन गर्दै एक कार्यक्रमका विच सम्मान गरेको छ ।
Bookmark This […]
नेपाल पत्रकार संघ द्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र
Thursday, November 13th, 2008नेपाल पत्रकार महासंघले आफ्नो स्थापनाकालदेखि मुलुकका हरेक स्वतन्त्रताका आन्दोलनमा महवपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ। यसै सन्दर्भमा गत २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा पनि महासंघले निर्बाह गरेको भूमिका सबैका सामु छर्लङ्ग छ। ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भएको ७ महिना बितिसक्दा पनि संविधान निर्माण कार्य अझै प्रारम्भ हुनसकेको छैन।
Bookmark This […]
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्रि सिंहविच भेटवार्ता
Thursday, November 13th, 2008प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहसँग बुधबार साँझ भेटघाट तथा छलफल गर्नुभएको छ ।
Bookmark This
नेपाली कांग्रेस जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेसन सम्पन्न
Thursday, November 13th, 2008नेपाली कांग्रेस जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेसन यही ९ नोवेम्बर २००८ का दिन अष्ट्रेलियाको सिड्नी शहरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घघाटन नेपाली कांग्रेसका महामन्त्री माननीय श्री कुल बहादुर गुरुङले गर्नु भएको थियो।
Bookmark This


