• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « युनिटिले ग्रामिण विकासलाई टेवा दिईरहेको छ - धीरेन्द्र प्रसाद कोइराला | Main | नेपाली कांग्रेस जन संपर्क समिती अष्ट्रेलियाको प्रथम अधिवेसन सम्पन्न »

    नयाँ नेपाल निर्माणमा यूनिटकिो भुमिका

    By Administrator | November 12, 2008

    कृष्ण प्र. चालिसे

    एसोरेन्स युनिटिलाईफ इन्टरनेशनल पब्लिक लिमिटेड जुन नाम आज सम्पर्ुण्ा नेपालीको हितमा काम गर्न सफल भएको छ ।

    जुन नाम सफल नयाँ नेपाल बनाउने सपनालाई साकार बनाउने पर्ुण्ा लक्ष्यका साथ बि.स. २०६२ फागुन १७ गते बिधिवत रुपमा आफ्नो सम्पर्ुण्ा गृहकार्य गरिसकेपछि राजधानी स्थीत सामाखुसी चोकबाट , ˝ फिना बल्ड नेपाल˝ नामक बहुउद्देश्य सहकारी संस्थाबाट आफ्नो पाईला शुरु गर्दे जुन समयमा देशमा भिषण गृहयुद चरम सिखरमा चर्किरहेकै स्थितीमा पनि हिम्मत र मेहनत का साथ आफ्नो पाईला अगाडी बढाउदै विभिन्न परिस्थिती हरुलाई सामना गर्दे राष्ट्र निर्माण घोर प्रयासमा आफ्ना ति, गन्तब्यका पाईलाहरु लक्ष्य र साहासका साथ अगाढी बढाइरहेको कम्पनी आज ३० औ महिनाको फडको मारी देश तथा बिदेशमा समेत ख्याती कमाई सकेको छ । देशमा ब्याप्त , बेरोजगारी , शिक्षा, र स्वास्थ्य क्षेत्रमा भएको ब्यापरिक करण महंगी, घुसखोरी बिभिन्न खाले ठगी धन्दाहरु संञ्चालनमा ल्याइनु अर्काेतीर देशको ब्रि्रीदो राजनैतिक अस्थिीरता दिन प्रतिदिन खस्कीदो देशको आर्थिक स्थिीतलाई मध्यनजर राखी कम्पनीले शिक्षा स्वास्थ्य र बिमा जस्ता अति महत्व पर्ुण्ा पक्षलाई मुलधारमाल्याई सस्तो र सुलभ तरिकाले र्सबसाधारण समक्ष पुर्‍याउनको लागि आफ्ना सेवाहरु बिस्तार गर्दे बिमा सम्बन्धी यथस्ट जानकारीको कमी र बिमा सम्बन्धी किस्ता बन्दीको झन्झटिलो तरिकालाई मध्य जनर राखी , र्सबसाधारणले लिन सक्ने गरि मात्र रु १३००० मै आफ्नो सहकारी बचत कर्तालाई ५ लाख सम्मको दर्ुघटना बिमा साथै रु १ लाखको राहात प्रदान गर्दे आज नेपाल मै पहिलो र सफल राहात कम्पनि स्थापित गर्न सफल भएको छ । र स्वास्थ्य सम्बन्धी बढीरहेको ब्यापारीकरणलाई उल्मुलन गर्न यसले मात्र १३ हजारमै आजिबन स्वास्थ्य सेवा निशुल्क गर्नुका साथै दैनिक उपभोग्य सामाग्री हरु र्सबसाधारणले पनि सुपथ मुल्यमा लिन सकुन भनी ग्लष्तथ म्भउबचtmभलततब िकतयचभ संञ्चालन गर्दे उपभोक्ता हरुलाई सुपथ मुल्यमा सामान उपलब्ध गराउदै आईरहेको छ । भरखरै मात्र बिश्व शान्ति अर्वाड ९ग्।ए।ँ० पाउन सफल एसोरेन्स यूनिटी लाइफले अहिले सम्म देश तथा बिदेश गरी ८० हजार युनिटी प्रेमीको माया पाईसकेको छ ।

    हाल युनिटि ग्रुप अन्तरगत काठमाण्डौ को सामाखुसी चौकमा १०० बेडको ४, क्ष्। ऋ। ग्। सीहतको सुविधा सम्पन्न हस्पिटल, डीपाट्मेन्ट स्टोर, फिनावल्ड नामक बहुउदेश्यि सहकारी संस्था, सोपर् इण्डस्टि्रज, बाग्लुङ्गको सिबधाराचोकमा २५ बेडको हस्पिटल, चितवन र बुटवलमा युनिटि डिपार्टमेन्ट स्टोरर्,र् इटहरीकोर् इटहरी बजारमै २५ बेडको हस्पिटल अन्तिम चरणमा पुगेको छ र पोखराको सृजना चोकमा ५५ बेडको क्षत्रिय हस्पिटल साथै चितवन, बुटवल र स्याङ्गजामा पनि हरुपिटलको धोषणा भई गृहकार्य शुरु भई सकेको कम्पनिले जनाएको छ र ललितपूरमा आधुनिक तरिकाबाट सिङ्गापुरे हाउसिङ्ग सिस्टमको लागी कम्पनिले कम्पनिको नाउ“मा १०१ रोपनि जमिन लिई प्रकृया शुर गरिसकेको पनि जनाएको छ र अधिराज्य भर आफनो सेवा र सुबिधा र्सवसाधारणले पनि लिन सकुन र यसको बारेमा यथार्थ जानकारी पाउन सकुन भनेर यसले आङ्खना सर्म्पर्क कार्यलयहरु त्रि्र रुपमा बिरुतार गर्ने क्रममा अहिले सम्म दर्जन जिल्लामा आङ्खना सर्म्पर्क कायालर्यहरु विरुतार गरेको छ यसरी यस कम्पनीले सम्पर्ुण्ा नेपालीलाई नै समेटने गरी आफ्ना सेवा र सुबिधाहरु र्सबसाधारण समक्ष बिस्तार गर्दे आज नेपालमै चर्चाको बिषय बन्न पुगेको छ । आशा गरौ की आगामी दिनमा बिशवमा नै आफ्नो पहिचान दिलाउन सकोश बिश्व चर्चित भई आफ्ना अग्रगनी कार्यक्रमलाई सफलताका साथ अगाडी बढाउन सफल रहोस ।

    श्रोतः युनिटि लाईफ

    Bookmark This

    Topics: कतार |

    11 Responses to “नयाँ नेपाल निर्माणमा यूनिटकिो भुमिका”

    1. bibash Says:
      November 13th, 2008 at 4:24 am

      ठगी होइन त यो ?
      ‘हामी नेटवर्किङ व्यवसायलाई ठगीको पेसा बनाउनेहरूका अघि उदाहरण बनाउँछौं ।’ कम्पनीका प्रबन्ध निर्देशक विष्णु क्षेत्री भन्छन् । क्षेत्रीका अनुसार बैंकिङ्ग योजनामा ३४ हजार, स्वास्थ्य योजनामा ९ हजार, विमानस्थल सेवा योजनामा ९ हजार र शेयर योजनामा ५ हजार गरेर जम्मा ५७ हजार सदस्य भएको छ । र, दिनप्रतिदिन हजारौंको संख्यामा बृद्धि भइरहेको छ । क्षेत्री भन्छन्- ‘२७ महिनाको हाम्रो करामत हो यो ।’ वास्तवमै करामत मान्नैपर्छ, ५० हजार सदस्यबाट मात्रै पनि ६५ करोड रूपैयाँ संकलन भएको छ ।
      लाखौं कमाउने सपना देखाएर संकलन गरिएको रकमको सुरक्षा नेपाल सरकारको कुन निकायले लिएको छ र ? तत्तत् योजना सञ्चालन गर्न कुन निकायले अनुमति दिएको छ भन्ने प्रश्नको जवाफमा कार्यकारी अध्यक्ष काशीराम गुरुङ ‘हामीले रकम संकलन गरेर हामी बीचमै २० करोड ऋण लगानी गरेका छौं । १२ करोड अस्पतालमा, एक करोड साबुन उद्योगमा र १२ लाख डिपार्टमेन्टल स्टोरमा लगानी गरेका छौं । यी सबै छाडेर त भाग्न सकिदैन, अब के ग्यारेन्टी चाहियो र दिने ?’ भन्छन् । उनी अगाडि भन्छन- ‘हाम्रो कम्पनीले कहींकतैबाट थप अनुमति लिनुपर्ने हाललाई कानुनी व्यवस्था छैन । शेयर योजनाअन्तर्गत शेयर लिएकाहरूलाई शेयर प्रमाणपत्र भने भदौ २ गते एक समारोहका बीच दिन्छौं” भन्छन् ।
      तर, विज्ञहरू भन्छन् बैकिङ योजना उल्लेख गरेर ‘फिक्स डिपोजिट’ मुद्दती जम्माअन्तर्गत रकम संकलन गर्नु निक्षेप संकलन हो । निक्षेपको कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । स्वास्थ्य योजना भनेर एकमुष्ट रकम लिई आजीवन निःशुल्क उपचार सेवा दिन्छु भन्नु विश्वव्यापी मान्यताअनुसार स्वास्थ्य बिमा हो र त्यसैगरी ५ लाखको दुर्घटना बिमा दिन्छु भनेर सदस्यता फारममा उल्लेख गरेअनुसार कार्य गर्न बिमा समितिको अनुमति लिनुपर्ने हुन्छ । त्यसैगरी शेयर योजनामा शेयर बिक्री गर्न अघि धितो पत्र बोर्डको स्वीकृति लिनपर्छ । तर, कानुनी प्रावधानअनुसार गरेको पाइन्न । तसर्थ, गैरकानुनी हो यो कारोबार ।
      विज्ञहरूको तर्क छ, ठग कम्पनी होइन भने कानुनी प्रावधानअनुसार जान के को आपत्ति ? जनतालाई भ्रमित तुल्याउने कार्य ठगी नभएर के हो त ?
      उनीहरूको के पनि भनाई छ भने कुनै भवितव्य वा कर्तव्यले कम्पनी डुब्यो भने नेपाल सरकारको कुन निकाय जिम्मेवार हुन्छ ?

    2. bibash Says:
      November 13th, 2008 at 4:26 am

      गजबकै योजना
      बैंकिङ योजनामा तपाईं १३ हजार कम्तीमा ५ वर्षका लागि जम्मा गर्नुस, सदस्य भई हालिन्छ । तपाईंको ५ वर्षपछि १३ हजारमा ६ हजार पााच सय व्याजसहित फिर्ता लिन सक्नुहुन्छ । त्यसबीचमा कथंकदाचित ज्यानमा तलमाथि भएमा कम्पनीले एक लाखदेखि ६ लाखसम्म राहत र पााच लाख दुर्घटना बिमा तपाईंको परिवारलाई उपलब्ध गराउँदछ ।
      त्यसैगरी स्वास्थ्य योजनामा सदस्य बन्दा जनयुनिटी हस्पिटल एण्ड रिसर्च सेन्टर भन्ने अस्पतालमा आजीवन निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सकिन्छ । औषधिबाहेक यस योजनामा आकस्मिक, बहिरंग, रेडियोलोजी, भिडियो एक्सरे, ई.सि.जी., प्याथोलोजी, दन्त उपचार, प्रजनन, नाक, कान, घाटी, शल्यक्रिया, आई.सि.यु.लगायतका सेवा पूर्ण निःशुल्क त्यो पनि आजीवन पाउँछन् सदस्यले ।
      यस कम्पनीको शेयर योजनामा पनि सहभागी हुन सकिन्छ, सदस्य चाहि बन्नुपर्छ ।
      कम्पनीका अनुसार अब तपाईंले दिन दुईगुणा रात चौगुणा रकम कमाउनलाई मात्रै यिनै सुविधाका बारेमा आफ्ना नातागोता, छरछिमेक, साथीभाइ, दिदीबहिनीलगायतलाई भन्नुपर्यो र सदस्य बनाउनुपर्यो । त्यसपछि त आम्दानीको खोलो नै बग्छ, बायाँ तीन दायाँ तीन सदस्य संख्या भएपछि, खुत्रुक्कै ५ हजार, तपाईं मुनिका सदस्यले पनि काम गर्छन्, फेरि ५ हजार एवं क्रमले सातौं तह पार गरेपछि दैनिक ३५ हजार झ्यापझ्यापी, अब के चाहियो । यसरी आम्दानी तपाईंको मात्रै होइन, साथीभाइ अरूहरूको पनि हुन्छ ।
      अझ, स्वास्थ्य योजनाअन्तर्गतका जुन ठामबाट सदस्य संख्या हजार नाघ्दछ । त्यहाँ अस्पताल स्थापना हुन्छ रे ! परम्परागत चिन्तन र व्यापारबाट केही हुँदैन । नयाँ नेपाल त यसरी पो बन्छ, लौ लागौं नयाँ नेपाल बनाउन ! तपाईं पनि बन्ने होइन त सदस्य ?

    3. prasad Says:
      November 13th, 2008 at 9:38 pm

      yo samachar send garni kunai network companyma lageko hunu parchha usko chori karobar bahira huni bhayako le yasto samachar diyako ho aba unityma jana pani nasakni gareko kam pani sukka ram ali kati ta lekha na ta parni bhayo jiban ma kam gari bhaya unity natra bhani kura katni jay unity

    4. prasad Says:
      November 13th, 2008 at 9:49 pm

      pura name na halikana kilaf lekhni kati juto hola afai bujnu

    5. jasmine Chhetri Says:
      November 16th, 2008 at 8:31 am

      Unity life thag haru hun bhanera ta patak patak newspaper haruma ayakonai chha.Yatika manchhe harulai mitho sapana badera yatiko paisa batuliraheka chhan ke uniharule sabai lagani gareka chhan ta ? Ke lagani sahi thauma nai use bhairaheko chha ta ? Tyo pani main karan ho.ko hi 1 jana manchhe member banla tara tesko left / right ma raheko member ko calculation gardai jau ta last ma banki manchhe kaha kun sansar bata lyaune ra kati thaginchhan last ma ? Tesko mulyankan chha ?
      Unity life ko nai bhanai anushar 57000 member bhayaka chhan ra tini harule 57000?3 = 171,000.00 member banaya matra commision pauchhan ani 171,000?3— gardai janus kati jod ghatau garnu parchha sayad calculator ma pani digit pugdaina hola. Ani tyo rakam kaha janchha ?
      Hatti ko dekhaune dat ra khane dat bhane jastai Unity life ko pani Hospital, Departmental store, Banking sector, etc. testai ho sabailai chetana bhaya.

    6. UAE commentater Says:
      November 18th, 2008 at 2:44 am

      If its a real business then why the name is misleading??? Mr.Chhetri did a lot in UAE - Networking) ???!!! according to the people in Abudhabi, Now he started this Thagi Akada in Nepal. Unity is nither the insurance nor health beema. If its a networking business why can’t they tell the truth to all. Its cheating poor Nepalese to make money for Mr.Chetri and his TOP partners. There are plenty of them who are not satisfied after being some time with him.

      Govt. and concern dept should keep eye to this type of activities in Nepal otherwise someday no more to invesigate about what was unity…

    7. krishna sharma Says:
      November 18th, 2008 at 2:20 pm

      dhhannayabad use commentater, jasmine chhatri g ani bibash g tapaiharu ko comment ko lagi please bujne kosos garnuhola yo 21 satabdi ho tapai haru 18 satbdai ma hununcha ra unity k ho ra unity le k garcha bhhanna barama paila bujnus ani comment garnu hola yauta riksa ta nepal ma darta na garikana chalauna mildaina ka tapailai lagcha tati thulo thulo hospital haru ,department store haru sabai bina darta chhalauna milcha hola ra yas le k ma lagani garako cha bahira niklara harna paryas garnus yauta bhaguta le bhancha pokhari ma basara wow ma ta kaya thulo bhaguto pura sansar ma ma raj garirehayako chu bhancha re kina ki ue pokhari bahira pani sansar cha bhanara bujna sakdaina ra usko lagi pura sansar nai pokhari huncha tasaila pokhari bahira niskanus ani samsar harna kosis garnus unity k ho ra unity le k gardai cha bhanara.dhhannaya bad .

    8. bibash Says:
      November 18th, 2008 at 6:41 pm

      कृष्ण शर्मा जी तपाइ अझै किन मान्छेहरुलाई बोका सम्झनुहुन्छ ह ? बिमा समितिबाट लाइसेन्स नै नलिई बिमाको कारोबार गर्नु ठगी नभए के हो ? तपाइको कम्पनीले २८ करोड लगानी गरेको भनेको युनिटी जनअस्पताल भाडाको एउटा घरमा सञ्चालन गरिएको छ हो कि हैन ? सायद तपाइ आफैलाई थाहा छैन होला ? तपाइ त अरुले पैसा रुखबाट बर्सिन्छ भनेर अरुलाई मर्ुख बनाउन लाग्नुभएको त होला ? युनिटी लाइफ इन्टरनेसनलले सञ्चालन गरेको युनिटी जनअस्पताल कम्पनीका प्रबन्ध निर्देशक विष्ण्ँु क्षेत्रीको एकल स्वामित्वमा दर्ता गरिएको छ । दर्ताअनुसार त्यो अस्पताल विष्णु क्षेत्रीको निजी अस्पताल हुन आउछ । नपत्याए दर्तामा गएर हर्ेन सक्नुहुन्छ । तपाइहरुले खोलेको भनेको युनिटी लाइफ बैंकको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएको छैन हो कि हैन नढाटी भन्नुस् जनतालाई । यदि सरकारको कुनै पनि निकायसंग लिंक छैन भने भोलि सरकारको कुन चाहि निकाय जिम्मेवार रहन्छ ? के तपाइ २१ औ शताब्दीमा भएको नाटक गरेर ठग्ने तरीका पनि २१ औ शताब्दीको निकाल्दै हुनुहुन्छ ? बेलैमा विचार गर्नुस् धान खाने मुसा चोट पाउने भ्यागुता नहोला भन्न सकिन्न ।

    9. krishna sharma Says:
      November 20th, 2008 at 1:34 pm

      dhhannayabad bibash g tapaiko sujhab ko lagi tapai kasto kura gardai hununcha yo ta bima compani nai hoina insurence hoina ki assurance bhanako rahat company ho aaba manau tapai kunai company ma kam garnuhuncha tapai driver ho bhana gadi ko insurence garako huncha yasko matlab tapaiko company le insurence ko darta garauna parla ra unity le ta the orantial insurence sanga bata unity ko bachat karta haru lai free insurence po garako cha ani aayao hospital ho thio paila bishnu chhetri ko nam job company private thio ra aaila public ko nam ma bhayako cha aaba yas ko tapai chhaununcha bhana sabai nam sari bhayako bank ani hoapital ko lagi sambhandit nikaya bata darta bhayako document haru hami sanga cha bujnu hola. god bless you.

    10. jasmine Chhetri Says:
      November 21st, 2008 at 4:58 am

      Thank you UAE commenter ji for your advance reply.Of course we Nepalese are too much honesty and believe with out thinking positive ways and negative ways of matter.
      So, networked business man getting benefit from our honesty. We think “my money is only loss 13,000.00″ but civilized person should calculate all money as a member of that network.
      Hope that , all Nepalese will realize all the good / bad fact of that business.
      In a market a salesman only describe his own product ’s positive thing not describe negative thing. As a same like, the top agent of Unity Life describe the same. They are trained by their main agent for their commission. This is the rule of marketing and policy of the same. We all should think about positive matter and negative matter. If 5 % is positive benifit and 95 % is negative benifit from a matter, how we can tell that business is good buisness for community ?

    11. Jasmine Chhetri Says:
      November 22nd, 2008 at 7:39 am

      Gajab ko unity life international 1 week ma 21 janalai phasaunus 13000.00 ko rate le 273,000.00 hunchha ani ghar ma nai basi basi kamaunus 35,000.00. Kina 8000.00-10000.00 ko labour kam garnu hunchha ? Alikati time nikalnus mitho ra masino bolna siknus 2 month ko salary thagaunus ra thagna siknus. 273,000.00 ma 35,000.00 commission dine unity le ke garla ra khai ———? Na bhaya Unity life ko hand book hernus bistrit diyako chha. yak sal ma 1092 janalai thagnus (member banaunus) ani 18,20,000.00 kamaunus kati sajilo chha kina pasina chuhaune kam na kaj—————— Paisa kamauna dukha nai garnu pardaina join it today ———– next week 35,000.00

    Comments