• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for November 12th, 2008

    नयाँ नेपाल निर्माणमा यूनिटकिो भुमिका

    Wednesday, November 12th, 2008

    कृष्ण प्र. चालिसे
    एसोरेन्स युनिटिलाईफ इन्टरनेशनल पब्लिक लिमिटेड जुन नाम आज सम्पर्ुण्ा नेपालीको हितमा काम गर्न सफल भएको छ ।
    Bookmark This

    युनिटिले ग्रामिण विकासलाई टेवा दिईरहेको छ - धीरेन्द्र प्रसाद कोइराला

    Wednesday, November 12th, 2008

    विं.सं. २०२८ साल वैशाख ३० मा आमा वेदकुमारी कोइराला र बुवा कालकृष्ण कोइरालाको कोखबाट चितवनको एक मध्यमवर्गीय परिवारमा जन्मिएका धीरेन्द्र प्रसाद कोइराला शैक्षिक फाँटतर्फविशेषगरी अर्थशास्त्र विषयका विद्यार्थी यससम्बन्धी अध्ययनमा गहिरो अभिरुचि राख्ने व्यक्तित्व हुन् । ‘जहाँ अवसर त्यहाँ चुनौती’ भन्ने सिद्धान्तवादी कोइराला हाल मलेसियामा विगत ३ वर्षेखि अध्ययनरत मात्रै छैनन्, देश र जनताकै आर्थिकस्तर उकास्ने […]

    नेपाल पत्रकार महासंघद्धारा संविधान निर्माण तत्काल गर्न माग

    Wednesday, November 12th, 2008

    ऋचा शर्मा तिवारी
    काठ , कार्तीक २६ गते ,नेपाल पत्रकार महासंघले आज राजधानीमा ूनँया संविधानमा सचना तथा अभिव्यक्ति स्वतन्त्रताको सनिश्चितताकोू विषयमा आज एक अर्न्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    Bookmark This