• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for November 10th, 2008

    « Previous Entries

    यातायात मजदुर संस्था विस्तारमा

    Monday, November 10th, 2008

    कतारमा चालक पेशामा कार्यरत नेपालीहरुको साझा संस्था गैर आवासिय नेपाली यातायात मजदुर संघले आफ्नो संस्था विस्तार गर्ने क्रममा विभिन्नर् इकाई समितीहरुको गटनलाई अगाडि वढाएको छ ।
    Bookmark This

    प्रवासी नेपाली सर्म्पर्क मञ्च संगठन विस्तारमा

    Monday, November 10th, 2008

    प्रवासी नेपाली सर्म्पर्क मञ्च दोहा कतारले संगठन विस्तार अर्न्तगत प्रारम्भिक समिती निर्माणमा जुटेको छ ।
    Bookmark This

    गांगुलीले अन्तर्रर्ााट्रय क्रिकेटबाट सन्यास

    Monday, November 10th, 2008

    नयाँ नेपाल अनलाईन
    भारतीय क्रिकेटर सौरभ गांगुलीले अन्तर्रर्ााट्रय क्रिकेटबाट सन्यास लिएका छन् । अष्ट्रेलिया विरुद्ध नागपुरमा अन्तिम टेस्ट खेल्दै गांगुलीले अन्तर्रर्ााट्रय क्रिकेटबाट सन्यास लिए ।
    Bookmark This

    सरकारले लगाएको ५ प्रतिशत कर नतिर्ने - प्याब्सन

    Monday, November 10th, 2008

    सुनिल न्यौपाने काठमाँडौं
    निजि विद्यालयको संगठन प्याब्सनलें सरकारले लगाएको ५ प्रतिशत शिक्षा सेवा कर नतिर्ने घोषणा गरेको छ ।
    Bookmark This

    आदिवासी जनजाति महासंघ कतारको दोश्रो अधिवेशन हुने

    Monday, November 10th, 2008

    नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको दोश्रो अधिवेशन यहि नोभेम्वर २१ तारिख शुक्रबारका दिन दोहा स्थित ढाका रेष्टुरेण्टमा हुने भएको छ । सचिवालय बैठकको निर्णयलाई नोभेम्वर ६ का दिन बसेको महासंघको सघिय परिषदको बैठकले सो निर्णयको अनुमोदन गरेको हो ।
    Bookmark This […]

    रमेश पण्डितलाई गिरफ्तार गर्न नेपाल सरकारको आदेश

    Monday, November 10th, 2008

    श्रीधर सुबेदी / मलेसिया
    क्वालालम्पुर/पत्रकारिताको खोल ओढेर ठगी धन्दामा सक्रिय रमेश तुफान पण्डित पक्राउ परेका छन् । ठग पण्डित सिंगापुर हुदै मलेसियाको जोहरबारुमा रहेको अध्यागमन प्रहरीले यही नोभेम्बर ८ तारीखका दिन विहान ८ बजे पक्राउ गरेको हो ।
    Bookmark This […]

    जनप्रगतिशिल मञ्च यूएईको प्रथम बैठक सम्पन्न

    Monday, November 10th, 2008

    खेमनाथ पौडेल
    यूएई
    गत अक्टोबर २१ २००८ मा सम्पन्न प्रथम राष्टि्य अधिवेशनद्धारा निर्वाचित नेपाली जनप्रगतिशिल मञ्च यूएईको केन्दि्रय समितिको प्रथम पूर्ण बैठक मञ्चका अध्यक्ष दीपक बोहराको सभापतित्वमा यही नोभेम्वर ७ २००८ का दिन दुवईमा सम्पन्न भयो । सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रती १ मिनेट मौनधारण गरी सुरु भएको पूर्ण बैठकले विभिन्न सांगठनीक निर्णयहरु गरेको छ ।
    Bookmark This […]

    पर्यटकीय गाउ ‘धम्पुस’मा पुगे गुरुङ संचारकर्मी

    Monday, November 10th, 2008

    गुरुङ (तमु) संचारकर्मीहरुको प्रथम राष्ट्रिय सम्मेलनका लागि देशभरवाट पर्यटकीय नगरी पोखरामा जम्मा भएका संचारकर्मीहरु कास्कीको पर्यटकीय गाउ धम्पुस पुगेका छन् ।
    Bookmark This

    « Previous Entries