Archive for November 5th, 2008
अमेरिकाको ४४ औ राष्ट्रपतिमा ओबामा
Wednesday, November 5th, 2008विश्वकै चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय चुनावको डेमोक्रेटिक उम्मेद्वार बाराक ओबामा मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार जोन मेक्केनलाई हराएर राष्ट्रपति बन्न सफल हुनु भएको छ ।
Bookmark This


