Archive for November 4th, 2008
चौठो कोरिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीमा राजु क्षेत्रीले नेपाललाई स्वर्ण पदक दिलाए
Tuesday, November 4th, 2008Puru Joshi
बिश्व तेक्वान्दो महासंघको तत्वाधान एवम् दक्षिण कोरिया तेक्वान्दो संघको आयोजनामा नोभेम्बर १ देखि ५ तारिखसम्म कोरियाको प्रशिद्ध शहर सुवनमा सञ्चालन भईरहेको चौठो कोरिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा राजु क्षेत्रीको एक स्वर्ण सहित नेपालले ४ वटा पदक प्राप्त गरेको छ ।
Bookmark This […]


