Archive for November 3rd, 2008
इजरायलमा शुभ - दिपावली साँझ सम्पन्न
Monday, November 3rd, 2008आज शुक्रबार, त्यसै पनि इजरायलको तेल-अवीव शहरमा साप्ताहिक बिदामा नेपालीहरुको जमघट हुने गर्दछ, तर आज तिहारको पुणित उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद्, इज-रायलले आयोजना गरेको शुभ-दीपावली साँझको चहल पहल पनि भएकोले नेपालीहरुमा अर्कै उत्साह देखिएको थियो |
Bookmark This […]
दुर्घटनावाट विभिन्न ठाउमा ६ जनाको मृत्यु
Monday, November 3rd, 2008मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यसक्रममा बाँकेको सोहनपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको खबर छ । नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको सोहनपुरमा आज बिहान ७ बजे भे न प ९ २ ८ २ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।
Bookmark This […]
सेना समायोजन समिती पुनर्गठन गर्नुपर्ने
Monday, November 3rd, 2008नया नेपाल अनलाईन संवाददाता - २०६५ कात्तिक १८
नेकपा माओवादीका नेता सीपी गजुरेलले सेना समायोजनका लागि गठित समीति पुर्नगठन गर्नुपर्ने बताउनुभएको छ ।
Bookmark This
छापामारको व्यवस्थापन चाँडै हुनुपर्ने - परराष्ट्रमन्त्री
Monday, November 3rd, 2008नया नेपाल अनलाईन सम्वाददाता - काठमाडौ,
परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादी छापामारको व्यवस्थापन चाँडै हुनुपर्ने बताउनुभएको छ ।
Bookmark This
दैलेखमा खुकुरी हानाहानमा ९ जना घाईते
Monday, November 3rd, 2008सुनिल न्यौपाने/काठमाडौं
दलित र गैरदलित बीच मन्दिरको लिंगो बिसर्जन गर्ने विषयमा खुकुरी हानाहान हुादा दैलेखमा ९ जना घाईते भएका छन् ।
Bookmark This
अनेसास कतारको वाषिर्कोत्सव तथा स्वर्ण लक्ष्मी जयन्ति सम्पन्न
Monday, November 3rd, 2008a href=’http://nayanepalonline.com/wp-content/uploads/2008/11/sammanit-byaktitwakaa-sathma-sagar-nepal-ra-shikhar-baidhya1.jpg’> कुमार कार्की
महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्वर्ण जयन्तिको अवसरमा ३१ अक्टुवरका दिन नेपाली राजदुतावासको सभाहलमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ।
Bookmark This


