• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for November 2nd, 2008

    युनिटी दोहाको सम्मान सम्पन्न

    Sunday, November 2nd, 2008

    इुनिटि लाईफ लिमिटेडको बिदेश बिभाग अन्तरगत युनिटी जागरुक टिम दोहाले गत शुक्रबार अक्टुबर ३१ का दिन एक कार्यक्रमको आयोजना गरी आˆनो कम्पनीका रोयल्टी होल्डरहरुलाई प्रमाण पत्र बितरण साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
    Bookmark This […]

    कतारमा नेपाली कथानक चलचित्र “सपना हो की विपना” को शुभ मुर्हत

    Sunday, November 2nd, 2008

    नया नेपाल अनलाईन - २ नोभेम्वर
    प्रवासिएका नेपाली कलाकारहरुद्धारा नेपाली कथानक चलचित्र “सपना हो की विपना” को अक्टुबर २४ शुक्रबार एक कार्यक्रमको आयोजना गरी कतारको अलखोर पार्कमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङद्धारा नरिवल फुटाई शुभ मुर्हत गरियो ।
    Bookmark This […]

    सहमति नवने सेना समायोजन जनमत संग्रहवाट

    Sunday, November 2nd, 2008

    सुनिल न्यौपाने/ नया नेपाल अनलाईन काठमाडौं - नेकपा माओवादीका केन्द्रीय सदस्य दीनानाथ शर्माले विवाद बढ्दै गए सेना समायोजनको टुंगो जनमत संग्रहबाट लगाउनुपर्ने बताउनुभएको छ ।
    Bookmark This

    नेपाललाई २ अर्ब ८५ करोड रुपैयाा सहयोग

    Sunday, November 2nd, 2008

    सुनिल न्यौपाने/ नया नेपाल अनलाईन काठमाडौं - विश्व बैकले नेपाललाई २ अर्ब ८५ करोड रुपैयाा सहयोग गर्ने भएको छ ।
    Bookmark This

    सडक दुर्घटनामा परि मोरङ्गमा दुइको मृत्यु

    Sunday, November 2nd, 2008

    नया नेपाल अनलाईन मोरङ,
    कात्तिक ट्रकको ठक्करबाट आइतबार बिहान मोरङमा दुइजनाको मृत्यु भएको छ ।
    Bookmark This

    टेण्डर विवादमा खुकुरी हानाहान एकको मृत्यु दुई घाइते

    Sunday, November 2nd, 2008

    नया नेपाल अनलाईन संवाददाता विराटनगर
    १७ कात्तिक-टेण्डर विवादमा दुई पक्षवीच खुकुरी हानाहान हुँदा आइतवार विराटनगरमा मधेशी जनअधिकार फोरम समर्थक एकको मृत्यु भएको छ ।
    Bookmark This

    नेपाल कतार पत्रकार संघको रात्रीभोज सम्पन्न

    Sunday, November 2nd, 2008

    a href=’http://nayanepalonline.com/wp-content/uploads/2008/11/dsc048781.jpg’>कुमार कार्की
    १७ कार्तिक, दोहा, कतार
    दिपावलीको अवसर पारेर नेपाल कतार पत्रकार संघले आˆनो कार्य समितिका सदस्यहरु तथा कतारमा कार्यरत नेपाली पत्रकारहरु विच शुभकामना आदान प्रदान सहित गत विहिवार साझ कतारको दोहा स्थित गार्डेन रेस्टुरेन्टमा रात्रि भोजको कार्यक्रम सम्पन्न गरेको छ ।
    Bookmark This […]

    बर दुबई नेपाली रेस्टुरेन्टमा तिहार

    Sunday, November 2nd, 2008

    टेक थजाली मगर/बर दुबई स्थित नेपाली रेस्टुरेन्टमा यसपालीको तिहार। नेपालीहरुकै उलेख्य उपस्थितिका साथ सफल्ता र खुसियालीमा सम्पन्न भएको छ।
    Bookmark This