Archive for November 1st, 2008
जनप्रगतिशीलमा विभिन्न समितिहरू निर्माण
Saturday, November 1st, 2008नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया क्षेत्र नं ५ अन्र्तगत कार्वा कम्पनीमा मञ्चका केन्दि्रय उपाध्यक्ष होमनाथ शर्मा र महासचिव हरि नेपालीको उपस्थितीमा भएको एक भेलाले कार्वा इकाई समितिको निर्माण गरेको छ ।
Bookmark This
पेट्रोलियम पदार्थको भाउ पुन घट्यो
Saturday, November 1st, 2008सुनिल न्यौपाले - काठमााडौ
नेपालमा पेट्रोलियम पदार्थको भाउ एक हप्ता भित्रै दोस्रो पटक घटेको छ ।
Bookmark This
महासचिव बान की मुन फिर्ता
Saturday, November 1st, 2008सुनिल न्यौपाने/काठमाण्डौं
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन दुई दिने नेपाल भ्रमण पूरा गरी बंगलादेश प्रस्थान गर्नुभएको छ ।
Bookmark This
प्रवासी नेपाली सम्पर्क मञ्चको प्रारम्भिक समिती मुन्ताजा (क) गठन
Saturday, November 1st, 2008प्रवासी नेपाली सम्पर्क मञ्च दोहा कतारले संगठन विस्तार अर्न्तगत प्रारम्भिक समिती मुन्ताजा (क) गठन गरेको छ।
Bookmark This


