• Happy Dashain 2065

  • Read News From

  •  

    November 2008
    S S M T W T F
    « Oct   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    2930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for November, 2008

    « Previous Entries

    संबिधान निर्माणका लागि पत्रकार र नागरिक समाजले सरकार र राजनैतिक दलहरूलाई दबाब दिनुपर्छ

    Sunday, November 30th, 2008

    नेपाल पत्रकार महासंघ यूएइ सम्पर्क शाखाले यहि २८ नोभेम्वर २००८ कादिन अबुधाबीस्थित केराला सोसाइटी सेन्टरमा ‘संविधान निर्माणमा सञ्चारकर्मी तथा नागरिक समाजको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गर्‍यो ।
    Bookmark This

    नेपाली जनसर्म्पर्क समिति अमेरिकाको अधिवेशन सम्पन्न: अध्यक्षमा विष्ट

    Sunday, November 30th, 2008

    न्यूयोर्क,अमेरिका । नेपाली जनसर्म्पर्क समिति,अमेरिकाको प्रथम महाधिवेशन शनिवार सम्पन्न भएको छ । नोभेम्वर २८ तारिख आरम्भ भएको महाधिवेशन २९ नोभेम्वर शनिवारका दिन आगामी तीन वर्षा लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
    Bookmark This

    Obama calls Singh, offers condolences for Mumbai attack victims

    Sunday, November 30th, 2008

    President-elect Barack Obama called Indian Prime Minister Manmohan Singh on Friday night to express condolences to the victims of the Mumbai terrorist attacks, Indias deadliest in more than 15 years.
    Bookmark This

    Bloodied Mumbai defiantly forges on - 195 killed in Mumbai

    Saturday, November 29th, 2008

    By Saeed Ahmed
    CNN
    (CNN) — Terror attacks have come with depressing regularity to Mumbai — and each time the city, brought to its knees, has dusted itself and forged on.
    Bookmark This

    अमिरद्वारा इस्लामिक कला संग्राहलयको समुद्घाटन

    Saturday, November 29th, 2008

    कतारका अमिर हिज हाइनेश शेख हमद बिन खलिफा अल थानीद्वारा गत शनिवार साँझ कतारको इस्लामिक कला संग्राहलयको समुद्घाटन गरिवक्सेको छ । गत शनिवार साँझको सो भब्य समारोहमार्फ मौसुफद्वारा कतारस्थित इस्लामिक कला संग्राहलयको ढोका बाँकी विश्वका लागि समेत खुल्ला गरिवक्सेको छ ।
    Bookmark This […]

    ‘कतार र कतारका नेपाली’ का वारेमा चित्रित पुस्तक

    Saturday, November 29th, 2008

    नयाँ नेपाल अनलाईन / दोहा - कतारमा कार्यरत दर्ुइ नेपाली युवाले कतार र कतारका नेपालीकावारेमा स्पष्ट जानकारी दिने उद्देश्यले एक पुस्तक लेखेका छन् । शिवराज गौतम र धनेश्वर जि.सीद्वारा संयुक्तरुपमा लिखित सो पुस्तक ‘कतार र कतारका नेपाली’मा बैदेशिक रोजगारका लागि हिँडेका नेपालीका कथाब्यथालाई सन्देशमुलकरुपमा प्रस्तुत गरिएको छ ।
    Bookmark This […]

    ईद अल अदामा ‘गोल्डेन स्टार नाइट’…

    Saturday, November 29th, 2008

    विश्वभरिका मुस्लिम सम्प्रदायको पवित्रपर्व इद उल अधाको विदाका अवसरमा यस बर्षपनि कतारमा एक नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । यसपाली गोल्डेन स्टार नाइट नाम दिइएको सो सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको आयोजना ‘गोल्डेन युनिभर्सल कन्ट्रयाक्टिङ ट्रान्सपोर्ट एण्ड ट्रेडिङ’ ले गर्न लागेको हो ।
    Bookmark This […]

    कथित अधिवेशन बेकारको कुरा हो, पार्टीको निर्देशन पार्टीको अनुशासन हो : श्रेष्ठ

    Saturday, November 29th, 2008

    ‘जनसम्पर्क समिति अमेरिका’ ले नेपाली जनसम्पर्क समिति, अमेरिकाका नाउँमा गरेका कृयाकलाप तथा कथित अधिवेशनका बारेमा जिज्ञाषा राख्दा उहाँले यो बेकारको कुरा हो, पार्टीले कुनै प्रतिनिधि पठाएको छैन र पार्टीको निर्णय अनुसार अधिवेशन रोक्का गर्ने पत्र पठाइएको कुरा यो पंक्तिकारसँगको छोटो टेलिफोन वार्तामा बताउनु भयो ।
    Bookmark This […]

    « Previous Entries