• Happy Dashain 2065

  • Read News From

  •  

    October 2008
    S S M T W T F
    « Sep   Nov »
     123
    45678910
    11121314151617
    18192021222324
    25262728293031
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for October, 2008

    « Previous Entries

    देवकोटा जयन्तीका साथमा मस्कोमा अनेसास च्याप्टरको नेतृत्व चयन

    Thursday, October 30th, 2008

    नयाँ नेपाल अनलाइन मस्को, रसिया
    (अनेसास) मस्को च्याप्टर र स्वतन्त्र नेपाल (फ्री नेपाल डट कम) को संयुक्त आयोजनामा मस्कोबासी नेपालीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेकै दिन लक्ष्मी पुजाका शुभमुहूर्तमा महाकवि देवकोटाको शतवार्षिकी कविता गोष्ठीको आयोजना गरी भव्यताका साथ मनाएका छन् ।
    Bookmark This […]

    शारजाहमा तीन नेपालीको आगलागीबाट मृत्यु

    Wednesday, October 29th, 2008

    यहि २८ अक्टोवर २००८ मंगलवार बिहान ७ : ३० बजे यूएइको शारजाहमा बिराटनगर निवासी कैलाश क्षेत्रिको फ्ल्याटमा आगलागी हुँदा उनकी आमा, भाइ र छोरीको मृत्यु भएको छ ।
    Bookmark This

    दुबइमा एक भिल्लामा एक परिवार मात्र

    Wednesday, October 29th, 2008

    दुबइ, २९ अक्टोवर । दुबइ नगरपालिकाले एक महिना अघि जारी गरेको सुचना अनुसार दुबइमा एउटा भिल्लामा एक जना मात्र परिवारका सदस्यहरुले बस्न पाउने भएका छन् ।
    Bookmark This

    शक्ति लम्साललाई कृष्ण सेन इच्छुक साहसिक पत्रकारिता पुरस्कार

    Wednesday, October 29th, 2008

    यस बर्षको कृष्ण सेन इच्छुक साहसिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शक्ति लम्साललाई यहि २७ अक्टोवर २००८ कादिन प्रदान गरियो । पुरस्कृत व्यक्तित्व वरिष्ठ पत्रकार एवं साहित्यकार शक्ति लम्सालले पुरस्कार पाउदा आफू अझ उत्साही भएको बताउनुभयो । आफूले शोषण र उत्पीडनकाविरुद्ध सधै कलम चलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    Bookmark This […]

    काङ्रेश कोटाका राजदुतलाई फिर्ता बोलाइने - डा. सुर्यनाथ मिश्र दोश्रो चरणमा

    Tuesday, October 28th, 2008

    नयाँ नेपाल अनलाइन सम्बाददाता, काठमाडौं
    हिजो बसेको मन्त्री परिषद बैठकले काङ्रेश नेत्रित्वको सरकारका पालामा भागबण्डामा परेका काङ्रेश कोटाका राजदूतलाई फिर्ता बोलाउने निर्णयलाई सैदान्तिक रुपमा सहमती गरेको छ।
    Bookmark This

    अन्तर्राष्टिय नेपाली साहित्य समाजकतारको अत्यन्त जरुरी सुचना

    Tuesday, October 28th, 2008

    अन्तराष्टिय नेपाली साहित्य समाजकतारको सम्पुर्ण साधारण सदस्यहरुको सदस्यता कार्ड तयारी अवस्थामा रहेको हुदा बाषिर्क सदस्यता शुल्क भुक्तान गरी आ-आफनो सदस्यता कार्ड लिनुहुन अनुरोध गर्दछौ ।
    Bookmark This

    नेपाली जनप्रगतिशील मञ्च दोहा, कतार संगठन विस्तारमा

    Tuesday, October 28th, 2008

    नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया क्षेत्र नं ५ अन्र्तगत कार्वा कम्पनीमा मञ्चका केन्दि्रय उपाध्यक्ष होमनाथ शर्मा र महासचिव हरि नेपालीको उपस्थितीमा भएको एक भेलाले कार्वा इकाई समितिको निर्माण गरेको छ ।
    Bookmark This

    कोइरालाको आफ्नै बाटो

    Tuesday, October 28th, 2008

    माओवादीले सहमति र सहकार्यको राजनीति सुरु नगरे आफू आफ्नै बाटो लाग्ने चेतावनी नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले दिएका छन् ।
    Bookmark This

    « Previous Entries