• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 30th, 2008

    कतारमा खेलकुद मेलाको उद्घाटन

    Tuesday, September 30th, 2008

    विजया दशमी तथा मुस्लिमहरुको महान चाड ईदको अवसर पारेर तमु वौद्ध सेवा समितीको संरुक्षकत्वमा गठित खेलकुद समितीको आयोजनामा खेलकुद मेला २००८ को उद्घाटन मंगलवार नेपाली राजदुतावासका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रले गर्नु भयो ।
    Bookmark This

    कतारमा नया नेपाल शुभकामना साझको उद्घाटन

    Tuesday, September 30th, 2008

    विजया दशमी नुवाकोट सेवा समाज कतारद्धा।ा आयोजित नयाा नेपाल शुभकामना सााझ २००८ को उद्घाटन मंगलवार नेपाली राजदुतावासका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रले गर्नु भयो ।
    Bookmark This

    भिषा समस्याका कारण माधवकुमार नेपाल कतार आउने कार्यक्रम स्थगित

    Tuesday, September 30th, 2008

    प्रवासी नेपाली सम्पर्क मंचको तेश्रो साधारण सभालाई उद्घाटन तथा सम्वोधन गर्न आउने भनिएका नेकपा एमालेका नेता माधवकुमार नेपालको भिषा नलागे पछि संपुर्ण कार्यक्रमहरु वन्द भएका छन् । 
    Bookmark This

    नेपाली दूतावास यूएईद्वारा दशै तथा ईदको शुभकामना व्यक्त

    Tuesday, September 30th, 2008

    नेपालीहरुको महान चाड विजया दशीम तथा ईदको अवसरमा नेपाली दूतावास यूएईका राजदूत महामहिम अर्जुन बहादुर थापाले एक वक्तव्य प्रकाशित गरी समस्त नेपालीहरुमा विजया दशमी तथा ईदको शुभकामना व्यक्त गर्नु भएको छ ।
    Bookmark This