• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 29th, 2008

    सम्पुर्ण नेपालीको राष्ट्रिय लक्ष्य देश विकास नै हो तसर्थ काधमा काध मिलाएर अघि वढ्नु पर्छ - गैर आवासिय नेपाली दिवसको अवसर पारेर आई सि सिका सचिव सागर नेपाल साग गरिएको भलाकुसारी

    Monday, September 29th, 2008

    “स्थानिय रुपान्तरमा गैर आवासिय नेपाली” मुल नारा लिएर गैर आवासिय नेपाली संघले एन आर एन ए दिवसको अवसर पारेर आˆनो कार्यक्रम आगामि अक्टुवर १३ देखि नेपालको प्रसिद्ध धार्मिक स्थल जनकपुरमा आयोजना गर्दैछ । उक्त विषय तथा गैरआवासिय नेपाली र कतारमा कार्यरत प्रवासी नेपालीका विभिन्न विषयमा आधारित रहेर कतारमा कार्यरत समाजसेवि तथा गैर आवासिय नेपाली संघ […]

    प्रधानमन्त्री दाहाल- महासचिव मुन भेटवार्ता

    Monday, September 29th, 2008

    रासस

    काठमाडौं, असोज १२ - प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुनस“ग शनिबार न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता गरेका छन् ।
    Bookmark This

    गैर आवासिय नेपाली यातायात मजदुर संघ कतारको नयां ईकाई

    Monday, September 29th, 2008

    के वि चाम्लिङ्ग
    गैर आवासिय नेपाली यातायात मजदुर संघले गत २६ सेप्टेम्वरका दिन मेकानिस स्थित एक भेलाको आयोजना गरिसंघको मेकानिस ईकाई समिती गठन गरेको छ ।
    Bookmark This