Archive for September 27th, 2008
वाईसीएल विघटन नगरे माओवादीसंग निरन्तर सहकार्य हुन नसक्ने - एमाले महासचिव
Saturday, September 27th, 2008नेकपा एमालेका महासचिव झलनाथ खनालले वाईसीएल विघटन नगरे माओवादीसँग निरन्तर सहकार्य हुन नसक्ने बताउनुभएको छ ।
Bookmark This
अनेरास्ववियु अध्यक्षमा झाक्री
Saturday, September 27th, 2008एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -अनेरास्ववियु)को अध्यक्षमा रामकुमारी झाक्री अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।
Bookmark This


