• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 24th, 2008

    भारतसँग थप ६० मेगावाट बिद्युत खरिद सम्वन्धी सम्झौता गर्ने सरकारी तयारी

    Wednesday, September 24th, 2008

    सरकारले दशवर्षा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ तर आज भने लोडसेडिङ्ग कम गर्न सरकारले भारतसंग विद्युत खरिद सम्झौता गर्दैछ । नेपालको पर्ूर्वि रुटबाट ४० र पश्चिमी रुटबाट २० मेगावाट थप विद्युत खरिद गरिने नेपाली अधिकारीहरुले बताएका छन ।
    Bookmark This […]

    मकवानपुर सरिखेतको चेपाङ बस्तीमा झाडापखालाको प्रकोप

    Wednesday, September 24th, 2008

    मकवानपुरको सरिखेत घट्टेखोलाको चेपाङ्ग गाउँमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाका कारण २५ घरपरिवारका ४० जनाभन्दा बढी बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
    Bookmark This