Archive for September 22nd, 2008
सांस्कृतिक कार्यक्रम सहित मनकामना साास्कृतिक परिवारको घोषणा
Monday, September 22nd, 2008वुधवल गुरुङ्ग
कतारमा कार्यरत गोरखा जिल्लावासीहरुको संस्था गोरखा प्रबासी संघकोे संरक्षकत्वमा स्थापित मनकामना सांस्कृतिक परिबार कतारको घोषणा तथा साास्कृतिक कार्यक्रम गत शुक्रवार भब्यताका साथ सम्पन्न भएको छ ।
Bookmark This


