• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 21st, 2008

    यूनिटी लाइफको प्रशिक्षण कार्यक्रम सम्पन्न

    Sunday, September 21st, 2008

    युनिटि लाईफ कतारको प्रशिक्षण कार्यक्रम गत शुक्रवार न्यु माउन्टेन रेष्टुरेण्ट सनैयामा सम्पन्न भएकेा छ ।
    Bookmark This

    काठमाडौमा प्रदर्शन जारी सर्वसाधारणलाई मर्का

    Sunday, September 21st, 2008

    सुनिल न्यौपाने - नयाानेपाल अनलाईन डट
    ईन्द्रजात्राको बजेट कटौती गरिएको भन्दै काठमाण्डूका विभिन्न ठाउामा सुरु भएको प्रदर्शन अहिले पनि जारी छ । ठाउठाउमा प्रहरी र प्रदर्शकारीहरु बीच झडप भइरहेको छ ।
    Bookmark This

    देशभरका अदालतमा बहस पैरवी वन्द

    Sunday, September 21st, 2008

    सुनिल न्यौपाने
    नयांनेपाल अनलाईन डटकम,
    नेपाल वार एशोसियसनले आजदेखि देशभरका अदालतमा बहस पैरवी नगर्ने भएको छ । सर्वोच्च फुलकोर्टले बार अध्यक्ष विश्वकान्त मैनालीलाई ६ महिनाका लागि वरिष्ठ अधिवक्ताका हैसियतले बहस पैरवी गर्न रोक लगाएपछि एशोसियसन आन्दोलनमा उत्रिएको हो । वारका महासचिव रमण श्रेष्ठले आजदेखि तीन दिनसम्म देशैभर बहस पैरवी नगर्ने बताउनु भयो ।
    Bookmark This […]

    सुदुरपश्चिम वाढि पहिरोको चपेटामा - ३० जनाको ज्यान गयो

    Sunday, September 21st, 2008

    सुनिल न्यौपाने
    नयांनेपाल अनलाईन डटकम,
    सुदुरपश्चिमका बिभिन्न जिल्लामा बाढी, ढुवान र पहिरोका कारण ३० जनाको ज्यान गएको छ । कैलालीमा मात्रै १९ जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएका छन ।
    Bookmark This

    प्रधानमन्त्री प्रचण्ड अमेरिकातर्फ

    Sunday, September 21st, 2008

    संयुक्त राष्ट्र संघको महासभामा भाग लिन पत्नी सिता र छोरा प्रकाश दाहालसहित १३ जनाको टोली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकातर्फ लागेका छन् ।
    Bookmark This