• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for September 20th, 2008

    चाडबाडसागै वढेको विनिमय दरले पैसा पठाउने ग्राहकको भिड

    Saturday, September 20th, 2008

    मुस्लिम धर्मावलम्विहरुको महान महिना रमादान चलिरहेको वेला हिन्दु धर्मावलम्विहरुको महान चाड दशैं नजिकिरहेको छ। कतारमा कार्यरत करिव तिन लाख नेपालीहरु हाल स्वदेशमा रहेका आफन्तहरुलाई चाडवाड मनाउनका लागि पैसा पठाउनका लागि विभिन्न रेमिट्यान्सहरुमा भिड लाग्ने गरेका छन् त्यसको अर्को प्रमुख कारण भनेको चलनचल्तिको मुद्रा विनिमयमा भएको वृद्धि पनि हो । 
    Bookmark This […]

    नयाँ नेपालको नयाँ बजेट - नारैनारा सर्बत्र बिकासको योजना

    Saturday, September 20th, 2008

    महत्त्वाकांक्षी योजना र लोकप्रियतामुखी कार्यक्रमको फ्युजन गराई माओवादी नेतृत्वको सरकारले आर्थिक वर्ष ०६५/०६६ को बजेट प्रस्तुत गरेको छ । दुई खर्ब ३६ अर्ब एक करोड ५९ लाख रुपैयाँ कुल खर्च प्रस्ताव गरिएको बजेटले पिछडिएको वर्ग र क्षेत्रको उत्थानलाई प्राथमिकतामा राखेको छ ।
    Bookmark This […]

    युएइका नेपालीहरुद्वारा थप राहत सहयोग

    Saturday, September 20th, 2008

    नेपालमा सप्तकोशी नदीको बाँध फुटेर भएको अपार धनजनको क्षतिमा राहत पुर्याउन युएइमा रहेका नेपालीहरुद्वारा सहयोग गर्ने क्रम जारी छ । यसै बीच आज युएइमा रहेका विभिन्न ४ वटा संस्थाहरु तथा व्यक्तिगत रुपमा समेत गरी करीब ने.रु. ४ लाख (दिराम १९,९९८) संकलन गरी नेपाली दूतावास, अबुधावी मार्फ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी महामहिम […]

    नयाँ नेपाल शुभकामना साँझको तयारी ख्याती प्राप्त कलाकारअहरु कतार आउने

    Saturday, September 20th, 2008

    विश्वभरिका मुस्लिम सम्प्रदायको पवित्र महिना रमादानको समापन तथा महान पर्व ईद उल फित्रको अवसरमा कतारमा हरेक वर्ष नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् ।
    Bookmark This